एक प्रतिशतको हातमा संसारको आधाभन्दा बढी सम्पत्ति
काठमाडौं, २ कार्तिक ।यसै साता सार्वजनिक एउटा रिपोर्टका अनुसार संसारका सबैभन्दा धनी एक प्रतिशत व्यक्ति संसारको करिब आधा बढी सम्पत्तिका मालिक छन् ।त्यही संसार कुल आवादीमा आर्थिक रुपले कमजोर ५० प्रतिशत मानिससँग कुल मिलाएर एक प्रतिशतभन्दा कम वैश्विक सम्पत्ति छ। क्रेटिड लुइस बैंकको एउटा रिपोर्टमा सन् २००० देखि अहिलेसम्म वैश्विक धन दुई गुणा भएको छ। […]
२०७१ कार्तिक २ गते, आईतवार