६ लेनमा राडारगन दिनहु सयौ सवारीसाधन कारबाहीमा
काठमाडौ, २५ भदौ ।ट्राफिक प्रहरीले काठमाडौं-भक्तपुर ६ लेन सडकमा राडारगन प्रयोग गरेको छ। गुडिरहेको सवारी गति नाप्न राडारगन प्रयोग गरेको ट्राफिकले जनायो। तीव्र गतिमा सवारी गुडाउनेहरूलाई कारबाही गर्न ट्राफिकलाई सजिलो भएको छ। एक सातामा ७ सय सवारीसाधन कारबाहीमा परेका छन्।कारबाहीमा परेका सवारीबाट १ लाख ४० हजार रुपैयाँ राजस्व संकलन भइसकेको ट्राफिकका प्रहरी निरीक्षक लवकुश थापाले […]
२०७१ भाद्र २५ गते, बुधबार