भोलिदेखि सातामा ६० घन्टा लोडसेडिङ(तालिका सहित)

काठमाडौं ।भोलि बाट सातामा ६० घन्टा लोडसेडिङ हुने भएको छ ।सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले प्रशारण लाइन तथा सुनकोशी जलविद्युत केन्द्रको ड्याममा क्षति पुग्दा ५७ मेगावाट आपूर्ति अवरुद्ध भएको छ । कुसाहा कटैया प्रशारण लाइनको कण्डक्टर पनि परिर्वतन गर्नु पर्ने भएकाले लोडसेडिङ बढेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।प्रधिकरणका अनुसार अब सातामा तीन दिन ९ घन्टा, […]
२०७१ श्रावण २३ गते, शुक्रबार