घुस्याहा प्रहरी रंगे हात समातिंए
काठमाडौं । मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौडाको प्रहरी टोलीले हेटौडा बसपार्कको अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) देवलाल यादब १५ हजार रुपैयाँ घुस सहित समातेको छ ।भारतको रक्सौलबाट भन्सार छलेर ल्याएको किराना सामान र लत्ता कपडा छुटाइदिन १५ हजार रुपैयाँ लिदै गर्दा उनलाई मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौडाको प्रहरी टोलीले पक्राउ गरेको हो । बारम्बार […]
२०७१ श्रावण ७ गते, बुधबार