नेवानि ५६ औं वार्षिकोत्सव मनाउँदै
काठमाडौं, १७ असार । नेपाल वायुसेवा निगमले मंगलबार ५६ औं वार्षिकोत्सव मनाउँदैछ ।दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री सुशील कोइरालाले विगतको मूल्यांकन गर्दै भावी बाटो तय गर्न निगमलाई सुझाव दिएका छन् ।सरकारले खुला आकाश नीति अवलम्बन गरेपछि राष्ट्रिय ध्वजावाहक निगमको सञ्चालन र व्यवस्थापनमा निखार आउन नसकेको भन्दै निजी र अन्तर्राष्ट्रिय विमान कम्पनीले राम्रो नाफा आर्जन गरिरहेको […]
२०७१ असार १७ गते, मंगलवार