बैंकिङ कसुरमा संलग्नको सम्पत्ति रोक्का
काठमाडौ, २पुस – नेपाल राष्ट्र बैंकले बैंकिङ कसुरमा संलग्न छ जनाको चलअचल सम्पत्ति र सेयरहरूसमेत रोक्का गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिनुका साथै सम्बद्ध सरकारी निकायसँग आग्रह गरेको छ ।केन्द्रीय बैंकले किष्ट बैंक लिमिटेड र जम्को प्रकाशन प्रालिका बहलावाला एवम् तत्कालीन पदाधिकारी गरी छ जनाको चलअचल सम्पत्ति रोक्का गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन […]
२०७० पुष २ गते, मंगलवार