अब बत्तीको पैसा रिचार्ज कार्डबाट तिर्न मिल्ने
काठमाडौं, १० मंसिर । अब नेपाल विद्युत् प्राधिकरणका ग्राहकले बिजुलीको बिल रिचार्ज कार्डबाट तिर्न पाउने भएका छन् । बिजुलीको बिल तिर्न प्राधिकरणकै काउन्टरमा पुग्नुपर्ने बाध्यता रहेकोमा ग्राहकले नयाँ वर्ष २०७१ देखि घरमै बसी–बसी रिचार्ज कार्डमार्फत बिल तिर्न सक्नेछन् ।मोबाइलमा जस्तो पिन कोड हालेर घरमै बसी–बसी जुनसुकै बेला पनि बिजुलीको बिल तिर्ने गरी रिचार्ज कार्ड सेवाको […]
२०७० मंसिर १० गते, सोमबार