अमेरिकी डलरको भाउ वृद्धिमा ब्रेक लाग्यो
काठमाडौ,१० भदौ –भारतीय रुपैयाँ केहि बलियो भएपछि नेपालमा पनि डलरको भाउ घटेको छ । सोमबारवाट दुई महिनादेखि लगातार बढिरहेको अमेरिकी डलरको भाउमा ब्रेक लागेको छ ।आइतबारको तुलनामा सोमबार डलर साढे २ रुपैयाँले घटेको छ ।सोमबारको लागि नेपाल राष्ट्र बैंकले डलरको भाउ १ सय १ रुपैयाँ ४१ पैसा तोकेको छ । तर खुल्ला बजारमा १ सय […]
२०७० भाद्र १० गते, सोमबार