आ व २०७०–७१ को मौद्रिक नीति सार्वजनिक
काठमाडौँ , ६ साउन । केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७०–७१ को लागि तर्जुमा गरिएको मौद्रिक नीति सार्वजनिक गरेको छ । सरकारले लिएको उच्च आर्थिक वृद्धिदरलाई हासिल गर्न नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यदिशालाई केही लचिलो पारेको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७०–७१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर […]
२०७० श्रावण ६ गते, आईतवार