मेगा बैंकले सेयर बेच्ने
काठमाडौँ । मेगा बैंकले र्सवसाधारणको लागि सेयर बिक्रीको आहृवान प्रकाशन गरेको छ । बैंकले र्सवसाधारणको लागि जारी गरेको ६९ करोड ९० लाखको सेयर यही जेठ १९ गते बिक्री खुला हुने भएको छ । सेयर आवेदनका लागि छिटोमा बिक्री बन्द हुने म्याद २२ गतेसम्म रहेको छ । साधारण सेयर निष्काशनपछि बैंकको चुक्तापुँजी २ अर्ब ३३ करोड […]
२०७० जेष्ठ १३ गते, सोमबार