बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी बर्ढाईने
काठमाडौँ । अहिलेकै पुँजी आधारमा संस्था बलियो हुन नसक्ने र लगानी विस्तारमा पनि समस्या आउने भन्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी वृद्धि गर्ने भएको छ । ‘बैंकहरूले पुँजीको आधार बलियो बनाउँदै लैजानुपर्छ’ राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले भने, ‘बैंक तथा वित्तीय संस्थाको दीगोपनाका लागि अहिलेको पुँजीको ५ गुणासम्म वृद्धि गर्नुपर्ने आवश्यकता […]
२०७० बैशाख २८ गते, शनिबार