अर्थ

स्वरोजगार कोषमा गुरागाईंको राइँदाइँस्वरोजगार कोषमा गुरागाईंको राइँदाइँ

काठमाडौँ । उत्पादनशील श्रमको अधिकतम उपभोग, उद्यमशीलताको विकामार्फ् परम्परागत उत्पादन प्रणाली परिवर्तन गरी देशको द्रूततर विकासको लागि युवा तथा साना व्यवसायी र बेरोजगारहरुलाई स्वरोजगारको अवसर उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाबाट सहुलियत ब्याजदरमा आवधिक गरी उपलब्ध गराउने लक्ष्यसहित स्थापना भएको युवा तथा साना व्यवसायी स्वरोजगार कोष यतिबेला कोषका कार्यकारी निर्देशक विनोदकुमार गुरागाईंको राइँदाइँ गर्ने थलो […]

२०६९ फाल्गुन २६ गते, शनिबार

आजदेखि दोस्रो अन्तर्राष्ट्रिय ब्यापार मेला आजदेखि दोस्रो अन्तर्राष्ट्रिय ब्यापार मेला

काठमाण्डौं । आजदेखि दोस्रो अन्तर्राष्ट्रिय ब्यापार मेला काठमाण्डौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । मेलाको प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले अपरान्ह ४ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।मेलामा नेपालसहित भारत, पाकिस्तान, भुटान, बंगालादेश, अमेरिकालगायतका देशहरुको सहभागीता रहने आयोजक नेपाल उद्योग बाणिज्य महासंघले जनाएको छ । विभिन्न देशका उत्पादन तथा सेवाको प्रर्दशनी गर्न चार सय वटा स्टलहरु राखिने […]

२०६९ फाल्गुन २५ गते, शुक्रबार

सिक्टा सिाचाइका लागि थप बजेट मागसिक्टा सिाचाइका लागि थप बजेट माग

काठमाडौ । सिक्टा सिाचाइ आयोजनाको चालू आर्थिक वर्षमा लागि छुट्याइएको बजेट छ महिनामै खर्च भएपछि आयोजनाले एक अर्ब सात करोड थप बजेट माग गरेको छ । आयोजना प्रमुख दिलीप कार्कीले आयोजनाको काम तीव्र गतिमा गरिएकाले चालू आर्थिक वर्षका लागि छुट्याइएको बजेट छ महिनामै खर्च भएपछि थप बजेट माग गरिएको बताए । निर्माण कम्पनीले तेब्बर धेरै […]

२०६९ फाल्गुन २० गते, आईतवार

चार वित्तीय संस्था गाभिएर एपेक्स बैंक बन्ने चार वित्तीय संस्था गाभिएर एपेक्स बैंक बन्ने

काठमाडौं, – मनकामना डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, यती फाइनान्स र भ्याली फाइनान्स मर्जर भई ‘क’ वर्गको ‘एपेक्स बैंक’ बन्न लागेको हो ।मर्जर प्रक्रिया अगाडि बढाउन चारै संस्थाबीच आपसी समझदारीपत्र (एमओयू)मा बुधबार हस्ताक्षर भएको छ । चार संस्था मर्जरपछि बन्ने नयाँ बैंकको चुक्ता पुँजी २ अर्ब १८ करोड रुपैयाँ हुनेछ । असार मसान्तसम्ममा मर्जर प्रक्रिया […]

२०६९ फाल्गुन १७ गते, बिहीबार

सिमेन्ट उद्योगको उत्पादनमा रोकसिमेन्ट उद्योगको उत्पादनमा रोक

काठमाडौँ । गुणस्तर तथा नापतौल विभागले श्री सिमेन्टस र अम्बे सिमेन्टले तोकिएको मापदण्डविपरीत उत्पादन गरी उपभोर्तालाई ठगी गरेको आरोपमा ती कारखानाको उत्पादनमा रोक लगाएको छ । केही दिनअघि गरेको अनुगमनका क्रममा ती सिमेन्ट कारखानाबाट उत्पादित सिमेन्टले तोकिएको मापदण्ड पूरा नगरेको पाइएकाले विभागले थप अनुसन्धान र छानबिनका लागि ती कारखानामा शिलबन्दी गरी हालको लागि उत्पादनमा रोक […]

२०६९ फाल्गुन १३ गते, आईतवार

नयाँ प्रविधि प्रयोग नगर्ने इँटाभट्टा बन्द गरिनेनयाँ प्रविधि प्रयोग नगर्ने इँटाभट्टा बन्द गरिने

काठमाडौँ ।  देशभरका सबै इँटा उद्योगलाई नयाँ प्रविधिमा आउन थपेको समयसीमा गतसोमबार सकिएको छ । परम्परागत प्रविधिबाट इँटाको उत्पादन गर्दा वातावरणीय जोखिम बढ्दै गएको भन्दै सरकारले नयाँ प्रविधिबाट सञ्चालन नभएका देशभरका इँटाभट्टा बन्द गर्ने भएको छ । उद्योग विभागका महानिर्देशक ध्रुवलाल राजवंशीले औद्योगिक व्यवसाय ऐनले दिएको अधिकारका आधारमा सरकारको निर्ण्र्ाानमान्ने उद्योगलाई कारबाही गरिने स्पष्ट पारे […]

२०६९ फाल्गुन ६ गते, आईतवार

पशुपतिमा चढाइएका जिन्सी बेच्न पसलपशुपतिमा चढाइएका जिन्सी बेच्न पसल

  काठमाडौँ । पशुपति मन्दिरमा चढाएका जिन्सीलगायतका सामान बेच्न पसल खोल्ने बताइएको छ । पशुपति क्षेत्र विकास कोषले पशुपति मन्दिरमा भक्तहरूले भगवानलाई अर्पण गरेका सामान प्रसादका रूपमा बिक्री गर्ने कोषका कोषाध्यक्ष नरोत्तम वैद्यले बताए । पशुपति मन्दिरमा मोबाइलदेखि लत्ताकपडाको भण्डार बढेकाले कोषको नियमअनुसार नै सामान बिक्री गरेर संकलित रकम कोषमा जम्मा गर्न लागिएको वैद्यको भनाइ […]

२०६९ फाल्गुन ६ गते, आईतवार

सार्वजनिक सवारीमा आरक्षित सीटको व्यवस्थासार्वजनिक सवारीमा आरक्षित सीटको व्यवस्था

काठमाडौँ । अबदेखि महिला तथा अशक्तका लागि सिट आरक्षित नगर्ने र्सार्वजनिक सवारी साधन ट्राफिक प्रहरीको कारबाहीमा पर्ने भएका छन्् । महिला तथा अशक्तले आरक्षण सिट नपाएको गुनासो गरेपछि आरक्षण सिट भए-नभएको अनुगमन गरी कडा कारबाहीमा जाने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाले थालेको अभियानअर्न्तर्गत १० दिनयता एक हजार ७८ र्सार्वजनिक सवारी साधनलाई आरक्षित […]

२०६९ फाल्गुन ६ गते, आईतवार

हेटौँडा-काठमाडौँ सुरुङमार्गको उद्घाटन छिट्टैहेटौँडा-काठमाडौँ सुरुङमार्गको उद्घाटन छिट्टै

  काठमाडौँ ।  लामो समयदेखि चर्चामा रहेको हेटौँडा-कुलेखानी-काठमाडौँ सुरुङमार्गको निर्माण कार्य दर्ुइ साताभित्र उद्घाटन हुने भएको छ । अबको दर्ुइ साताभित्र सुरुङमार्ग निर्माण कार्यको उद्घाटन गरिने सुरुङमार्ग निर्माणको जिम्मा लिएको नेपाल पर्ूवाधार विकास कम्पनीका सञ्चालकहरूले बताएका छन् । रेडियो थाहा सञ्चारले आयोजना गरेको औद्योगिक विकास र चुनौती विषयक छलफल कार्यक्रममा कम्पनीका सञ्चालक सिद्धिलाल श्रेष्ठले गत […]

२०६९ फाल्गुन ६ गते, आईतवार

‘पीडीए’को कार्यदिशा पारित‘पीडीए’को कार्यदिशा पारित

  काठमाडौँ । प्रधानमन्त्री बाबुराम भट्टर्राईको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले लगानीकर्तासँग पीडीए थाल्न कार्यदिशा पारित गरेको छ । अव लगानी बोर्डले विदेशी लगानीमा निर्माण हुने साढे ३ हजार मेगावाट क्षमताका ठूला चार जलविद्युत आयोजनाका पर््रवर्द्धकसँग आयोजना विकास सम्झौता -पीडीए) गर्ने भएको छ । सरकारसँग पीडीए भएपछि मात्र बैंकले आयोजनामा लगानी गर्नछन्् । पीडीएपछि पर््रवर्द्धकहरूले […]

२०६९ फाल्गुन ६ गते, आईतवार