अर्थ

वायु सेवा कम्पनीलाई उडान अनुमति लिएर मात्र टिकट बिक्री गर्न निर्देशन

काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति लिएर मात्र टिकट बिक्री गर्न वायु सेवा कम्पनीहरूलाई निर्देशन दिएको छ।केही कम्पनीले अनुमति नलिइ चार्टर उडानको नाममा टिकट बिक्री गर्न थालेपछि प्राधिकरणले यस्तो चेतावनी दिएको हो। नेपालको हवाई क्षेत्रमा उडान गर्नुअघि प्राधिकरणको अनिवार्य अनुमति लिनुपर्ने प्रावधान छ। यदि उडान अनुमति नलिइ यात्रुलाई टिकट बिक्री गरेको पाइ प्राधिकरणले कारबाही […]

२०७९ मंसिर २ गते, शुक्रबार

चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन माथि सुझाव माग

काठमाडौं । नेपाल राष्ट्र बैंकले कार्यान्वयनमा गएको एक महिनापछि चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन माथि सुझाव माग गरेको छ । राष्ट्र बैंकले कात्तिक १ गतेदेखि चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन कार्यान्वयनमा ल्याएको थियो । राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ लागु भएको १ महिना बितिसकेको भन्दै कार्यविधि कार्यान्वयनको क्रममा कुनै समस्या वा दुविधा देखिएको मंसिर […]

२०७९ मंसिर १ गते, बिहीबार

उखु उत्पादन साढे ११ लाख मेट्रिक टनले घट्यो !

काठमाडौं । उखु उत्पादन पछिल्लो ६ वर्षमा साढे ११ लाख मेट्रिक टनले घटेको पाइएको छ । किसानले उधारोमा बेचेको भुक्तानीमा बारम्बार समस्या आउन थालेपछि उत्पादनमा कमी आएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको गराएको तथ्यांकले पछिल्ला वर्षमा उखु उत्पादन खस्किंदो क्रममा रहेको देखाउँछ ।मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष ९आव० २०७२\७३ मा मुलुकमा ४३ […]

२०७९ मंसिर १ गते, बिहीबार

नेपाल टेलिकमको खुद नाफामा सामान्य धक्का

काठमाडौं । नेपाल टेलिकमको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आम्दानी घटेपछि खुद नाफामा सामान्य धक्का लागेको छ । कम्पनीले तीन महिनामा खुद नाफा १.५२ प्रतिशत घटेर २ अर्ब २२ करोड ५५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब २५ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए […]

२०७९ कार्तिक ३० गते, बुधबार

नेपाल वायुसेवा निगम सातामा १० करोड घाटा ब्यहोर्दै

काठमाडौं । नेपाल वायुसेवा निगमको आफ्नो छुट्टै शान बन्नुपथ्र्यो । निगमले आँफू पालिएर राज्यको कोषमा अर्बौं राजस्व जम्मा गर्न सक्नु पथ्र्यो र सक्थ्यो पनि । तर, बिडम्बना बेला–बेलामा फेरिइरहने सरकार र नेताका नजिकका व्यक्तिहरु हाकिम बनेर नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)मा पुग्दा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट पाको निर्णय हुन नसक्दा राष्ट्रिय ध्वजावाहक […]

२०७९ कार्तिक २९ गते, मंगलवार

बैंकर्स संघद्वारा मंसिरको ब्याज नघटाउने निर्णय

काठमाडौं । नेपाल बैंकर्स संघको बैठकले आगामी मंसिर महिनाका लागि बैंकिङ ब्याजदर नघटाउने निर्णय गरेको छ । मंगलबार बसेको संघको बैठकले मंसिर महिनाका लागि ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो । अझै आर्थिक सूचकहरूको स्थिति सकारात्मक नभएको र तरलतासमेत सहज हुन नसकेको निष्कर्ष निकाल्दै संघले मंसिर महिनाका लागि ब्याजदर यथावत राख्ने निर्णय गरेको संघका उपाध्यक्ष […]

२०७९ कार्तिक २९ गते, मंगलवार

नेकपा डोटीद्वारा भुकम्प प्रभावित परिवारलाई राहात वितरण

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति डोटीले भुकम्पको कारण प्रभावित परिवारहरुलाई खाधान्न र लुगा सहित राहत बितरण गरेको छ। गत हप्ता भुकम्पको कारण जिल्लाको पुर्वीचौकी गाउपालिकाको गैरागाउमा ज्यान गुमाएका ६ जना, घाइते भएका ८ जना र अन्य धनमालको क्षति हुन गएका प्रभावित गरि १८ जना घरपरिवारलाई राहात वितरण गरिएको हो।शुक्रवार गरिएको राहात बितरणको क्रममा […]

२०७९ कार्तिक २६ गते, शनिबार

वैदेशिक व्यापारमा १८.५४ प्रतिशतले गिरावट

काठमाडाैं । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो ३ महिनामा वैदेशिक व्यापारमा उल्लेख्य रुपमा गिरावट आएको छ । गत असोजसम्ममा वैदेशिक व्यापारमा १८ दशमलव ५४ प्रतिशतले कमी आएको हाे । सरकारले मुख्य आयातजन्य वस्तुमा प्रतिबन्ध लगाएसँगै कुल आयात घटेको छ भने यसले व्यापार घाटामा पनि कमी आएको छ । विभागका अनुसार आयात तथा निर्यातको […]

२०७९ कार्तिक २६ गते, शनिबार

पिपुल्स हाइड्रोपावरको आइपिओ बिक्री खुला

काठमाडौँ। पिपुल्स हाइड्रोपावर कम्पनीको ५६ लाख ६ हजार ३९० कित्ता आइपिओ बिक्री खुल्ला भएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ५६ ल्रोद ६ लाख ३९ हजार रुपैयाँ बराबरको आइपिओ जारी गरेको हो। यस आइपिओमा आयोजन प्रभावित स्थानीयका लागि छुट्याइएको सेयर बाँडफाँट गरी बाँकी रहेको ८ लाख ६ हजार ३९० कित्तामा समावेश गरिएको […]

२०७९ कार्तिक २५ गते, शुक्रबार

विश्वकप हेर्न दर्शकसँग अतिरिक्त शुल्क लिन नपाइने

काठमाडौं । सर्वोच्च अदालतले विश्वकप हेर्नका लागि दर्शकसँग अतिरिक्त शुल्क नलिन अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले विश्वकपको प्रत्यक्ष प्रसारणको अनुमति लिएको मिडिया हब प्रालि तथा टेलिभिजन सेवा प्रदायकले प्रतिग्राहक ५ सय रूपैयाँ असुल्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।मिडिया हब प्रालिले दर्शकसँग थप ५ सय उठाउने निर्णय […]

२०७९ कार्तिक २३ गते, बुधबार