आईपीओ भर्दा बढीमा ५ रुपैयाँ मात्रै शुल्क लाग्ने !

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आइतबार बसेको सञ्चालक समितिको बैठकमा सीआस्बा शुल्क अधिकतम ५ रुपैयाँ मात्रै लिन पाउनेगरी व्यवस्था गर्नेबारे छलफल भएको बताएका छन ।नेपाल स्टक एक्स्चेन्जले राजधानीमा आयोजना गरेको डेरिभेटिभ्स बजारको सम्भावना र चुनौती विषयक छलफल कार्यक्रममा हमालले यसबारे जानकारी दिएका हुन् । हाल बैंक तथा वित्तीय संस्थाहरुले आईपीओ भरेबापत ग्राहकसँग […]
२०७९ भाद्र ६ गते, सोमबार