विदेशी विनिमय सञ्चिति १८.९ प्रतिशतले वृद्धि

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को पछिल्लो नौ महिना (चैतसम्म)को देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति आधारित तथ्यांक सार्वजनिक गर्दै कुल विदेशी विनिमय सञ्चिति १८.९ प्रतिशत बढेर २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ पुगेको जनाएको छ ।समिक्षा अवधिमा रेमिट्यान्स आप्रवाह १० प्रतिशतले बढ्दै ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ […]
२०८२ बैशाख २९ गते, सोमबार