अर्थ

सुनको भाउ हालसम्मकै उच्च !

काठमाडौं, २२ फागुन । आज सुनको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बिहीबार सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ८० हजार ७०० रुपैयाँमा र तेजावी सुन प्रतितोला ८० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च उच्च मूल्य हो । यसअघि फागुन […]

२०७६ फाल्गुन २२ गते, बिहीबार

कहाँ छ १ खर्ब १६ अर्ब ?

काठमाडौं, २१ फागुन । सरकारले वातावरणीय सुधार, सडक मर्मत र पूर्वाधार विकासका नाममा उपभोक्ताबाट अर्बौं रुपैयाँ असुल्दै आए पनि त्यसको उचित उपयोग हुन सकेको छैन । उपभोक्ताले सडक मर्मत, पूर्वाधार विकास र प्रदूषण नियन्त्रण करका लागि पेट्रोलियम पदार्थमा प्रतिलिटर १६ रुपैयाँ ५० पैसा तिर्दै आएका छन् । तर, सरकारले सो रकम लक्षित क्षेत्रमा खर्च गर्न […]

२०७६ फाल्गुन २१ गते, बुधबार

६ किलोभन्दा बढी सुनसहित अनेकल पक्राउ

काठमाडौं, २० फागुन । प्रहरीले ६ किलो २८९ ग्राम,३५० मिलिग्राम अवैध सुनसहित भारत करनाट बस्ने ४२ बर्षीय अब्दुल मजिद अनेकललाई पक्राउ गरेको छ। आज बिहान हेटौंडा १५ रातोमाटेमा काठमाडौंबाट वीरगंजतर्फ जाँदै गरेको यात्रुबाहक रात्रि बसलाई चेकजाँचका क्रममा अब्दुलालाई उक्त परिणामको सुनसहित पक्राउ गरिएको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले बताएका छन्। अब्दुलले उक्त […]

२०७६ फाल्गुन २० गते, मंगलवार

सुन प्रतितोला ७८ हजार ३०० रुपैयाँ

काठमाडौं, २० फागुन । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला ७८ हजार ३०० रुपैयाँमा र तेजावी सुन प्रतितोला ७८ हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ । यसदिन चाँदी अघिल्लो दिनकै मूल्य अर्थात् प्रतितोला ८६० रुपैयाँमा कारोबार भइरहेको छ ।

२०७६ फाल्गुन २० गते, मंगलवार

शेयर बजारमा पहिरो !

काठमाडाैँ, १९ फागुन । शेयर बजारमा आज दुई पटक ‘नेगेटिभ सर्किट ब्रेक’ लागेको छ । अर्थमन्त्रीमा युवराज खतिवडाले नै निरन्तरता पाउने हल्ला चलेपछि शेयर बजारमा पहिरो गएको हो । राष्ट्रियसभा सांसद युवराज खतिवडा म्याद सकिएपछि सांसद नरहने हल्ला चलेसंगै सेयर बजार बढ्न थालेको थियो । दुईसाता अघि अर्थमन्त्रीमा खतिवडा नदोहोरिने हल्ला चलेसंगै सेयर बजार बढन […]

२०७६ फाल्गुन १९ गते, सोमबार

१,९८३ सवारीचालक कारबाहीमा

काठमाडाैँ, १८ फागुन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाभित्र गएको २४ घण्टामा १ हजार ९ सय ८३ जना चालक कारबाहीमा परेको जानेको छ । फुटपाथमा पार्किङ गर्ने १ सय ८०, मादक पदार्थ सेवन गरी चलाउने १ सय २२, अनावश्यक हर्न प्रयोग गर्ने ५७, जेब्रक्रसमा रोक्ने ३ र लेन मिचेर चलाउने ३१ जना लगायतमाथि कारबाही […]

२०७६ फाल्गुन १८ गते, आईतवार

दश लाख अवैध रकमसहित भारतीय नागरिक पक्राउ

काठमाडौं , १७ फागुन । । सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण रौतहटको टोलीले १० लाख श्रोत नखुलेको अवैध रकम सहित दुईजना भारतीय पक्राउ गरेको छ । टोलीले भारतको सितामढी जिल्लाकाे बैरगनीया– १४ बस्ने २१ वर्षीय सन्नी कुमार पटेल र २६ वर्षीय सुरज जैसवाललाई १० लाख नगदसहित पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल […]

२०७६ फाल्गुन १७ गते, शनिबार

पेट्रोलियम पदार्थ अन्वेषणकाे पहिलो चरणको काम सम्पन्न

काठमाडाैँ, १६ फागुन । पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गतको पहिलो चरणको कार्य सम्पन्न भएको छ । गत कात्तिकदेखि दैलेखमा शुरु गरिएको साइस्मिक सर्वेक्षणअन्तर्गतको काम सकिएसँगै पहिलो चरणको काम सम्पन्न भएको हो । जिल्लाको नाभिस्थान, शिरिस्थान, पादुकालगायतका क्षेत्रलाई आधार मानी ४०० वर्ग किलोमिटर क्षेत्रलाई समेटेर २०० किलोमिटर साइस्मिक सर्वेक्षण गरिएको थियो । पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत पहिलो चरणमा म्याक्टोटेल्युरिक […]

२०७६ फाल्गुन १६ गते, शुक्रबार

डिजेल र पेट्रोलमा लगाएको विकास करमा वृद्धि

काठमाडौं, १५ फागुन । सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले पेट्रोल र डिजेल विकास कर बढाएको बताएका छन । बिहीबार आयोजित नियमित पत्रकार सम्लेनमा सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त कुराको जानकारी दिएका हुन् । फागुन १२ मा बसेको मन्त्रिपरिषद्को बैठकले डिजेल र पेट्रोलमा लगाइँदै आएको प्रतिलिटर ५ रुपैयाँ विकास करलाई बढाएर […]

२०७६ फाल्गुन १५ गते, बिहीबार

रसुवा भन्सार कार्यालयमा राजश्व असुली शून्य

काठमाडौं, १४ फागुन । चीनमा कोरोनाभाइरसको संक्रमण बढेसँगै रसुवा भन्सार कार्यालयमा राजस्व असुली शून्यमा आएको छ । रसुवागढी नाकाबाट चीनको केरुङमा सामान लिन जाने कन्टेनरहरुहरुको आवत जावत बन्द भएपछि रसुवा भन्सार कार्यालयमा राजस्व असुली शून्यमा आएको हो । माघ महिनासम्म यार्डमा रहेका कन्टेनरहरुबाट राजस्व संकलन भए पनि फागुन महिना यता भन्सार कार्यालयको याडमा कन्टेनरहरु शुन्य […]

२०७६ फाल्गुन १४ गते, बुधबार