कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित
काठमाडौं, १५ असार । सन् २०१९ को लागि लिइएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । ईपीएस कोरिया शाखाले गत जेठ २६ र २७ गते लिएको परीक्षाको नतिजा प्रकाशित भएको हो । यो वर्ष कुल ७ हजार ९ सय ९६ जना परीक्षार्थी उत्तीर्ण भएको ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए । यो […]
२०७५ असार १५ गते, शुक्रबार