११ रुपैयाँको काउली १४० मा विक्रि !
काठमाडौं, २७ कात्तिक । मुलुकको पूर्वी नाका काँकडभिट्टाबाट प्रतिकिलो झन्डै ११ रूपैयाँसम्म छिरेको काउली राजधानीमा १ सय ४० रुपैयाँ पुगेको फेला गरेको छ। आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले शुक्रबार राति कालिमाटी बजारमा छापा मार्दा व्यवसायीले तरकारी प्रतिकिलो साढे ११ रुपैयाँमा खरिद गरेको फेला पार्यो । एनएसवी ट्रेड एन्ड सप्लायर्सले काँकडभिट्टाबाट ल्याएको काउली, भिन्डी, […]
२०७४ कार्तिक २७ गते, सोमबार