ग्यासको मूल्यवृद्धि फिर्ता गर्न माग
काठमाडौं, २० माघ । खाना पकाउने ग्यासमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न राष्ट्रिय उपभोक्ता मञ्च नेपालले सरकारसँग माग गरेको छ । नेपाल आयल निगमले बुधबार रातिदेखि लागू हुने गरी ग्यासमा प्रतिसिलिन्डर रु २५ वृद्धि गरेको थियो । गत महिनासमेत आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा मूल्यवृद्धि गरेको र अहिले पुनः ग्यासमा मूल्यवृद्धि गरी केही हदसम्म स्थिर […]
२०७३ माघ २० गते, बिहीबार