जीवन विकास लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौँ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलाम बढाबढ मार्फत् बिक्रीमा राखेको छ। उक्त लघुवित्तले संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको ३ लाख ५१ हजार ४४० कित्ता संस्थापक शेयर लिलाम बढाबढ मार्फत् बिक्रीमा राखेको हो।संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूलाई दिनु पर्ने व्यवस्था भएकाले हाल उक्त शेयरमा कम्पनीका संस्थापक शेयरधनीहरूले […]
२०८२ भाद्र १० गते, मंगलवार