अर्थ

व्यावसायिक बाख्रा पालनबाट मनग्य आम्दानी

काठमाडौं, ६ भदौ । झापाका कृषकले बोयर जातका बाख्राको व्यावसायिक पालनबाट मनग्य आम्दानी गर्न थालेका छन् । यस जातको बाख्राको तौल एक वर्षमै एक सय किलोको हाराहारीमा पुग्ने भएकाले यसबाट कृषकले राम्रो आम्दानी लिन थालेका हुन् । चाँडै फाइदा हुने भएपछि कृषक व्यावसायिक रुपमै बोयर बाख्रा पालनमा लागेको कृषक गणेश पराजुली बताउँछन् । बाख्रा खरिद […]

२०७३ भाद्र ६ गते, सोमबार

यातायात सेवामा एकाधिकार रोक्न माग

काठमाडौँ, ५ भदौ । व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले यातायात क्षेत्रमा रहेको एकाधिकार प्रणाली रोक्न माग गरेक छन । भूकम्पपीडित जनतालाई आवास निर्माण गर्न वितरण गर्ने भनिएको रकम शीघ्र वितरण गर्न र स्थानीय निकाय पुनःसंरचना गर्दा सङ्ख्यालाई भन्दा सेवालाई ध्यान दिन पनि उनिहरुले सरकारसित माग गरेका छन । नेपाली काँग्रेसका रामहरि खतिवडाले सरकारले नै यातायात क्षेत्रमा […]

२०७३ भाद्र ५ गते, आईतवार

१० लाख खर्च देखाएर खोरजत्रा घर !

काठमाडौ, ५ भदौ । भूकम्पपछि राहत, उद्धार, पुनर्लाभ र पुनस्र्थापनाका लागि सहयोग गर्न गोरखा आएको क्याथोलिक रिलिफ सर्भिस (सीआरएस) ले खोरजत्रो घर बनाएर बजेट सिध्याउने गरेको छ । भूकम्पपीडितको नाममा क्रिस्चियन च्यारिटीबाट जुटाएको रकममध्ये एक करोड रुपैयाँभन्दा धेरै बजेट खोरजत्रा घर बनाएर सिध्याएको हो । क्याथोलिक रिलिफ सर्भिस स्रोतका अनुसार गोरखा नगरपालिका ४ र १२, […]

२०७३ भाद्र ५ गते, आईतवार

बिल्डिङ एन्ड कन्स्ट्रक्सन मेला जारी

काठमाडौं, ४ भदौ । भूकम्पप्रतिरोधी भवन निर्माण सामग्री तथा प्रविधिबारे जानकारी गराउने उद्देश्यले काठमाडौंमा बिल्डिङ एन्ड कन्स्ट्रक्सन मेला २०७३ सुरु भएको छ । युथ कम्युनिटी फर नेप्लिज कन्ट्राक्टर्सले आयोजना गरेको मेलाको शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले उद्घाटन गरेका हुन् । मेलामा ५० जना स्वयंसेवी इन्जिनियरहरुले निर्माणसम्बन्धी जानकारी दिनेछन् । मेलामा निर्माणसम्बन्धी विभिन्न पाँचओटा […]

२०७३ भाद्र ४ गते, शनिबार

ब्रोइलर कुखुराको मासु र अन्डाबाट करोडौँ आम्दानी

काठमाडौ, ४ भदौ । केन्द्रीय तथ्याङ्क विभागले गरेको सर्वेक्षणबाट झापामा ब्रोइलर कुखुराको मासु बिक्रीबाट वार्षिक करिब रु ३३ करोड ९६ लाख आम्दानी भइरहेको जनाएको छ । सोही सर्वेक्षणले अन्डा बिक्रीबाट करिब रु पाँच करोड ८६ लाख र कुखुराबाट उत्पन्न हुने मल बिक्रीबाट रु ६२ लाख ३४ हजार आम्दानी हुने गरेको तथ्याङ्क विभागका निर्देशक बद्री कार्कीले […]

२०७३ भाद्र ४ गते, शनिबार

आइएनजिओप्रति भूकम्पपीडित रुष्ट

काठमाडौं, ३ भदौ । गरिबलाई बाँड्ने भनिएको पैसा धनीलाई बाँडेको, राहत तथा पुनर्निर्माणमा भूकम्पपीडितको आवश्यकता पहिचान नगरी जथाभावी राहत बाँडिएको र भूकम्पपीडितलाई थोरै राहत दिएर धेरै बजेट गाडी, होटल तथा तलब भत्तामा सिध्याएको भन्दै गोरखावासी अन्तराष्ट्रिय गैरसरकारी संस्था ( आइएनजिओ) प्रति रुष्ट छन् । भूकम्पपीडितलाई सहयोग गर्ने बहानामा सदरमुकाममा कार्यालय खोलेर बसेका दशओटा आइएनजिओमध्ये वल्र्डभिजन […]

२०७३ भाद्र ३ गते, शुक्रबार

लोडसेडिङ दैनिक ७ घन्टा

काठमाडौ, ३ भदौ । चालु आर्थिक वर्षभित्र नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा एक सय ८५ मेगावाट बिजुली थपिने भएको छ । निजी प्रवर्तकले निर्माण गरिरहेका आयोजना अन्तिम चरणमा रहेकाले उक्त परिणामको बिजुली थपिने देखिएको छ । प्राधिकरणको केन्द्रीय प्रणालीमा थगत आवमा जम्मा ३०.९७ मेगावाट बिजुली थपिएको थियो । प्राधिकरणले निर्माण गरेका १४ मेगावाटको कुलेखानी […]

२०७३ भाद्र ३ गते, शुक्रबार

चट्याङ लागेर ७२ भेडा मरे

काठमाडौं, २ भदौ । म्याग्दीको गुर्जामा चट्याङ लागेर ७२ भेडा मरेका र दुई कृषक घाइते भएका छन् । स्थानीय पुरान बुकीमा रहेको गोठमा बुधबार राति चट्याङ पर्दा सात कृषकको ७२ ओटा भेडा मरेका र गोठमा रहेका इन्द्रबहादुर छन्त्याल र नरे विक सामान्य घाइते भएका गुर्जा गाविसका सामाजिक परिचालक झकबहादुर छन्त्यालले जानकारी दिए । बिहानमात्र होस […]

२०७३ भाद्र २ गते, बिहीबार

सेनाको योजना : घडेरीपछि जलविद्युत्मा लगानी

काठमाडौं,२ भदौ । घडेरी बिक्रीपछि नेपाली सेनाले जलविद्युत्मा पनि लगानी गर्ने तयारी गरेको छ । यसका लागि सैनिक ऐन, २०६३ र सैनिक कल्याणकारी कोष नियमावली, २०६५ लाई लगानी मैत्री हुने गरी संशोधनको गृहकार्य पनि सेनाले थालेको छ । सैनिक कल्याणकारी कोषमा ठूलो रकम जम्मा भएपछि सेनाले विभिन्न क्षेत्रमा लगानी गर्न चाहेको छ । आफ्नै मातहतका […]

२०७३ भाद्र २ गते, बिहीबार

काठमाडौं–दुबई सीधा उडान सुरु हुदै

काठमाडौं, २ भदौ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)ले बन्द भएको करिब चार वर्षपछि काठमाडौं–दुबई उडान पुनः आजदेखि नियमित गर्दैछ । काठमाडौं–दुबई सीधा उडानका लागि सबै तयारी पूरा भएको निगमका कर्पोरेट निर्देशक रामहरि शर्माले जानकारी दिए । उनकाअनुसार १५८ सिट क्षमताको ‘ए–३२०’ एअरबस गन्तव्यमा उड्ने तयारीमा छ । दुबई उडानका लागि बुकिङ पूरा […]

२०७३ भाद्र २ गते, बिहीबार