अर्थ

माथिल्लो कर्णाली जलविद्युत् आयोजना : प्रभावित क्षेत्रमा समर्थन, सुगम क्षेत्रमा विरोध

काठमाडौँ, ५ असार । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको समर्थनमा प्रभावित क्षेत्रका जनता देखिएका छन् भने सहर तथा सदरमुकाममा रहेका केही व्यक्ति तथा समूह विरोधमा रहेको पाइएको छ । आयोजना अगाडि बढाउँदा स्थानीयवासीको माग र भावनालाई सम्बोधन गर्नुपर्ने स्थानीय प्रभावितको धारणा छ भने सुगम क्षेत्रका नागरिकले क्षमताको विषयमा कुरा उठाएर विरोध गर्ने गरेका छन् । स्थानीयवासीलाई […]

२०७३ असार ५ गते, आईतवार

समीरको अध्यक्षतामा मजदुर केन्द्र गठन

काठमाडौं, ५ असार । विभिन्न क्षेत्रमा मजदुरी गर्ने मजदुरहरुको एक भेलाले मजदुर प्रकाश समीरको अध्यक्षतामा ११ सदस्सीय मजदुर सरोकार केन्द्र नेपालको गठन गरेको छ । मजदुर र मालिकका बीचमा रहेको असमानतालाई अन्त्य गर्ने, मजदुरहरुको अधिकार प्राप्तीका लागि एकजुट हुने र नेपालको मजदुर आन्दोलनलाई परिणामुखी बनाउने उदेश्यसहित राजधानीको बागबजारमा हिजो आयोजित एक भेलाले केन्द्रको गठन गरेको […]

२०७३ असार ५ गते, आईतवार

सस्तोमा सुन किन्न खोज्दा

काठमाडौ, ४ असार । सस्तोमा सुन किन्न खोज्दा ४० लाख रुपैयाँ गुमेको छ। ४० लाखमा एक किलो सुन दिने भन्दै एक युवक नाटकीय शैलीमा पैसा लिएर फरार भएका हुन्। सिरहाका सन्तोषकुमार यादव र नीरजकुमार यादवको ४० लाख रुपैयाँ गुमेको हो । यादवद्वयलाई सिरहाकै अमर सोनी र नवीनकुमार चौधरीले ठगेका हुन्। गौशालाको एक होटेलमा पैसा लिएपछि […]

२०७३ असार ४ गते, शनिबार

अनुगमनपछि तारे होटलको कर तय हुने

काठमाडौँ, ३ असार । तारे होटलले कर तिर्नका लागि विवरण लिएर आउन थालेपछि काठमाडौँ महानगरपालिकाले स्थलगत अनुगमन गरेर मात्र होटलको कर तय गर्ने भएको छ । धेरै होटलले लामो समयसम्म पनि कर नतिरेको र कामपाको कानुनी प्रक्रियापछि आफ्नो हिसाबले करको विवरण लिएर आएकाले कर तिर्न तयार भएका तारे होटलको स्थलगत निरीक्षणको तयारी गरेको महानगरपालिकाका राजस्व […]

२०७३ असार ३ गते, शुक्रबार

५ दिनपछि सबै ग्यास उद्योग बन्द हुने

काठमाडौ, ३ असार । सरकारले एचपी ग्यासको खरिद ढुवानीमा आदेश (पीडिओ) रोक्का गर्ने निर्णय गरेपछि व्यवसायी आन्दोलित भएका छन्। उनीहरुले निर्णय नसच्याए ५ दिनपछि जसम्पूर्ण उद्योग बन्द गर्ने चेतावनी दिएका छन्। नेपाल एलपी ग्यास उद्योग संघले बिहीबार एचपी ग्यासको पीडिओ रोक्का गर्ने निर्णय फिर्ता लिन सरकारलाई ५ दिने अल्टिमेटम दिएको हो। संघले आपूर्तिमन्त्री गणेशमान पुनलाई […]

२०७३ असार ३ गते, शुक्रबार

अबैध रुपमा बालुवा र ढुङ्गा निकाल्नेहरु प्रहरीको फन्दामा

काठमाडौ, २ असार । झापाको भद्रपुरस्थित इलाका प्रहरी कार्यालय अनारमनीले अनधिकृत रुपमा प्राकृतिक स्रोत दोहन गर्न खोज्ने केही व्यक्ति र उनीहरुका गाडीलाई नियन्त्रणमा लिएको छ । सरकारले असार १ गतेदेखि भदौ महिनासम्म नदीजन्य पदार्थलाई खोलानालाबाट दोहन गरी ओसारपसार र बिक्री गर्न रोक लगाएको हो । यो निर्देशनलाई अटेर गरी झापाको विरिङ खोलाबाट अन्धाधुन्द टिपर र […]

२०७३ असार २ गते, बिहीबार

टेलिकमको फाइबर सेवामा नयाँ दर

काठमाडौं, २ असार । नेपाल टेलिकमले फाइबर टु द होम (एफटीटीएच) सेवाको महसुल दर परिमार्जन गरेको छ । टेलिकमले यही असार ३ गतेदेखि लागू हुने गरी दर परिमार्जन गरी प्याकेज बिक्री–वितरण, सीपीइ महसुल तथा अप्टिकल फाइबरको दर कायम गरेको हो । यसअनुरुप १० एमबीपीएस ब्यान्डविथको १२० जीबी डाटाको तीन महिनाका लागि रु पाँच हजार १६०, […]

२०७३ असार २ गते, बिहीबार

मायोज कम्पनीका मजदुरहरु आन्दोलित

काठमाडौ, २ असार । हिमालयन स्न्याक्स एण्ड नूडल्स कम्पनीका मजदुरहरुले आफुहरुमाथि अन्याय भएको भन्दै आन्दोलित बनेका छन् । काभ्रेको उग्रतारा गाविस वडा नम्बर १ पुलबजारमा रहेको कम्पनीमा कार्यरत कर्मचारीहरुको हकहितका लागि गठन गरिएको विभिन्न संघसंगठनहरुको संयुक्त ट्रेड युनियन संघर्ष समितिले आज बिहान विज्ञाप्ति निकालेर आन्दोलनको घोषणा गरेका हुन् । स्थायी हुनलाई श्रम ऐनमा २४० दिन […]

२०७३ असार २ गते, बिहीबार

कोरला नाका खुल्यो

काठमाडौं, १ असार । आजदेखि चीनसँगको कोरला नाका खुलेको छ । २५ दिनका लागि खुलेको उक्त नाकामा सामान खरिदका लागि भिड बढेको छ । नाका खुलेको थाहा पाएपछि पोखरा, बुटवल लगायतका स्थानबाट ब्यापारीहरु उपल्लो मुस्ताङ पुगेका छन् । ब्यापार मेलाका लागि नाका खुलेकोले कोरलामा रहेको बन्द भन्सार कार्यालय सक्रिय पारिएको छ । भन्सारले आफ्नो नियमित […]

२०७३ असार १ गते, बुधबार

रसुवामा सुख्खा बन्दरगाह बन्ने

काठमाडौं, १ असार । रसुवामा सुक्खा बन्दरदगाह बनाउन पहिलो चरणको गृहकार्य तीव्र गतिमा अगाडि बढेको छ । सहायक प्रजिअ दीपक केसीका अनुसार सुख्खा बन्दरगाह बनाउन टिमुरे गाविस इलाकाको जग्गा अधिकरण गर्ने कार्य सम्पन्न भई मुआब्जा वितरणको तयारी भइरहेको छ । करिब ५९ रोपनी जमिनको मुआब्जा स्थानीय बासिन्दाले प्राप्त गर्नेछन् । जग्गा प्राप्ति ऐनअन्तर्गत सडकले छोएका […]

२०७३ असार १ गते, बुधबार