घुस माग्ने अधिकृत कुटिए
काठमाडौ, ३२ जेठ । डोटीमा जिल्लाको बर्छेन गाविसस्थित लानाकेदारेश्वर इलाका वन कार्यालय विपिनगरमा कार्यरत सहायक वन अधिकृत गुञ्जन गहतराजमाथि स्थानिय एक जडिबुटी ठेकेदारसँग घुस माग्दा कुटपिट भएको बताइएको छ । गहतराजको आँखामा चोट लागेको र उपचारका लागि काठमाडौं लगिएको जनाइएको छ । जडिबुटी ठेकेदार टेकबहादुर बोहरालाई जिल्ला वन कार्यालय डोटीले छुट पुर्जी दिएको भए पनि […]
२०७३ जेष्ठ ३२ गते, मंगलवार