मजदुरमाथि प्रहरी ज्यादती
काठमाडौं, ७ चैत । चितवन मेडिकल कलेजमा कार्यरत तीस मजदुरलाई प्रहरी नियन्त्रणमा लिएको छ । स्थायी हुनुपर्ने र तलब वृद्धि गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका नेकपा माओवादी विप्लव निकट अखिल नेपाल स्वास्थ्य तथा सरसफाइ श्रमिक मजदुर सङ्घमा आबद्ध मजदुरहरुलाई प्रहरीले आज बिहान नियन्त्रणमा लिएको हो । उनीहरुले अस्पतालको बहिरङ्ग सेवा बन्द गराउन खोजेपछि प्रहरीले हस्तक्षेप […]
२०७२ चैत्र ७ गते, आईतवार