अर्थ

कुलेखानी जलविद्युत्मा आगलागी, करोडौँको क्षति

हेटौँडा, वैशाख ४ – जिल्लाको भैसे गाविस–१ स्थित कुलेखानी जलविद्युत् दोस्रो आयोजनाको कम्पाउन्डमा रहेको तीनवटा विद्युत टासफर्मरमा गए राति आगलागी हुँदा करिब रु २५ करोडौँ मूल्यको सम्पत्ति जलेर नष्ट भएको छ । गए राति ११:४५ बजे सो टासफर्मरमा भएको आगलागीबाट सो मूल्यबराबरको नोक्सान भएको आयोजना प्रमुख कृष्णप्रसाद यादवले जानकारी दिए । सो आगलागीका कारण कुलेखानी […]

२०७० बैशाख ४ गते, बुधबार

बेरुजुले सिमा नाघ्यो

काठमाडौँ । महालेखापरीक्षकको वाषिर्क प्रतिवेदन २०६९ ले यो वर्षसरकारी कार्यालयतर्फरु. २७ अर्ब ९७ करोड र सङ्गठित संस्था एवं समितितर्फरु. सात अर्ब ११ करोड गरी रु. ३५ अर्ब आठ करोड बेरुजु देखाएको छ । प्रचलित कानुनबमोजिम कारबारी गरी टुङ्गो लगाउनुपर्ने बेरुजुलगायत समष्टिगत रकम भने रु. दर्ुइ खर्ब चार अर्ब २६ करोड पुगेको छ । गत वर्षरु. […]

२०६९ चैत्र ३१ गते, शनिबार

सानिमा माई हाइड्रोपावरले शेयर निष्काशन गर्ने

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडलाई १० लाख ५५ हजार कित्ता साधरण शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले स्विकृती दिएको छ । कम्पनीले छिट्टै उक्त साधरण शेयर निष्काशन गर्ने जानकारी दिएको छ ।कम्पनी ईलाम जिल्लाको २२ मेगावाट निर्माणाधिन माई जलविद्युत आयोजना र ७ मेगावाट माई क्यस्केड जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी हो । कम्पनीले आयोजनाबाट प्रभावित […]

२०६९ चैत्र ३० गते, शुक्रबार

पाँच जलविद्युत आयोजनाको अनुमतिपत्र खारेज

काठमाडौँ । विद्युत विकास विभागले आवश्यक दस्तुर नबुझाएको र कुनै पनि सर्म्पर्क नगरेको भन्दै कालीगण्डकी गर्ज तल्लो दरमखोला, दरम खोला, बामी टक्सार र तल्लो न्यादी जलविद्युत आयोजनाको अनुमतिपत्र खारेज गरेको छ । आवश्यक कानुनी व्यवस्था पूरा नगरेको र तोकिए बमोजिमको दस्तुर नबुझाएको भन्दै ती आयोजनाको अनुमतिपत्र खारेज गरेको विभागले जानकारी दिएको छ । विभागका सूचना […]

२०६९ चैत्र २५ गते, आईतवार

भण्डारखाल ढुकुटीमा सुन चाँदीका गरगहना

काठमाडौँ । विश्व सम्पदा सूचीमा रहेको पुरातात्विक महत्वको हनुमानढोकामा रहेको भण्डारखाल ढुकुटीमा ठूलो मात्रामा सुन चाँदीका गरगहना भेटिएको छ । देशकै मूल ढुकुटी मानिएको सो ढुकुटी बिहीबार झण्डै १ सय वर्षछि खोलिएको हो । ढुकुटी पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालको संयोजकत्वमा गठित २३ सदस्यीय समिति गठन गरिएको थियो । ढुकुटीमा १५ वटा ठूला र अरु […]

२०६९ चैत्र २५ गते, आईतवार

संस्थानबारे स्पष्ट नीति आउने

काठमाडौँ । सरकारले संस्थान सञ्चालनबारे स्पष्ट नीति बनाउने भएको छ । संस्थानमा सरकारको दायित्व बढ्दै गएपछि अघिल्लो सरकारले अर्थमन्त्रालय संस्थान समन्वय महाशाखा प्रमुख खुमराज पुञ्जालीको संयोजकत्वमा समिति बनाएको थियो । त्यसले चैतभित्रै सुझाव बुझाउँदै छ । समितिमा अर्थमन्त्रालयका सहसचिव राजन खनाल, शिशिरकुमार ढुंगाना र कृष्णप्रसाद देवकोटा सदस्य छन् । ‘संस्थानको दायित्व सरकारलाई बढ्दै गएको छ […]

२०६९ चैत्र १८ गते, आईतवार

पारिश्रमिक परिमार्जन समिति गठन

काठमाडौँ । श्रम तथा रोजगार मन्त्रालयले सरकार, रोजगारदाता र ट्रेड युनियनसहितको पारिश्रमिक, महँगी भत्ता र दैनिक ज्याला परिमार्जनका लागि एक समिति गठन गरेको छ । चैत ९ गतेको श्रम तथा रोजगारमन्त्रीस्तरीय निर्ण्र्बाट मन्त्रालयको श्रम तथा रोजगार समन्वय महाशाखा प्रमुख पुरुषोत्तम पौडेलको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरेको हो । समितिमा रोजगारदाताबाट तीन, तीन ठूला ट्रेड […]

२०६९ चैत्र १७ गते, शनिबार

समानुपातिक विज्ञापन प्रणालीलाई बाटो खुला

काठमाडौं – सर्वोच्च अदालतले, सरकारले जारी गरेको सूचना तथा विज्ञापनको समानुपातिक वितरण प्रणालीसम्बन्धी निर्देशिका २०६९ बदर गर्न माग गर्दै दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्न नपर्ने ठहर गरेको छ ।कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा र सुशीला कार्कीको संयुक्त इजलासबाट सोमबार जारी गरेको आदेशमा निवेदकहरूले रिटमा उठाइएका विषयहरू मुद्दाको अन्तिम निर्णय हुँदा निरूपण हुने प्रकृतिको देखिएकाले […]

२०६९ चैत्र १३ गते, मंगलवार

चाइनिज वाणिज्य बैंकको स्थापना हुने

काठमाडौ । चीनले नेपालमा चाइनिज वाणिज्य बैंकको स्थापना गर्ने भएको छ । नेपालका लागि गणतन्त्र चीनका राजदूत वी चूनटाईले अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीसागको भेटमा उक्त कुराको जानकारी गराएका हुन । बैंक स्थापनापछि नेपाललाई भौतिक पूर्वाधार निर्माणमा सहरूयोग पुग्ने अपेक्षा चीनको छ । साथै राजदूतले चीन आगामी संविधानसभा निर्वाचनका लागि पनि सहरूयोग गर्ने प्रतिबद्ध रहेको […]

२०६९ चैत्र १२ गते, सोमबार

बैंकहरू गाभिदै

काठमाडौ । एनआइसी बैंक र बैंक अफ एसियाबीच असार दोस्रो सातासम्म मर्ज हुने भएको छ । गतसोमबार भएको मर्जसम्बन्धी विशेष साधरणसभाले दुवै बैंकलाई मर्ज स्वीकृति दिएको हरूो । अब बैंकले मर्जसम्बन्धी अन्तिम प्रस्ताव लगेर राष्ट्र बैंक जानेछ । मर्जका लागि राष्ट्र बैंकबाट अन्तिम स्वीकृति आएपछि बैंकको मर्ज प्रक्रिया सुरु हुनेछ । असार दोस्रो सातासम्म मर्ज […]

२०६९ चैत्र १२ गते, सोमबार