अर्थ

सार्वजनिक सवारीमा आरक्षित सीटको व्यवस्थासार्वजनिक सवारीमा आरक्षित सीटको व्यवस्था

काठमाडौँ । अबदेखि महिला तथा अशक्तका लागि सिट आरक्षित नगर्ने र्सार्वजनिक सवारी साधन ट्राफिक प्रहरीको कारबाहीमा पर्ने भएका छन्् । महिला तथा अशक्तले आरक्षण सिट नपाएको गुनासो गरेपछि आरक्षण सिट भए-नभएको अनुगमन गरी कडा कारबाहीमा जाने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाले थालेको अभियानअर्न्तर्गत १० दिनयता एक हजार ७८ र्सार्वजनिक सवारी साधनलाई आरक्षित […]

२०६९ फाल्गुन ६ गते, आईतवार

हेटौँडा-काठमाडौँ सुरुङमार्गको उद्घाटन छिट्टैहेटौँडा-काठमाडौँ सुरुङमार्गको उद्घाटन छिट्टै

  काठमाडौँ ।  लामो समयदेखि चर्चामा रहेको हेटौँडा-कुलेखानी-काठमाडौँ सुरुङमार्गको निर्माण कार्य दर्ुइ साताभित्र उद्घाटन हुने भएको छ । अबको दर्ुइ साताभित्र सुरुङमार्ग निर्माण कार्यको उद्घाटन गरिने सुरुङमार्ग निर्माणको जिम्मा लिएको नेपाल पर्ूवाधार विकास कम्पनीका सञ्चालकहरूले बताएका छन् । रेडियो थाहा सञ्चारले आयोजना गरेको औद्योगिक विकास र चुनौती विषयक छलफल कार्यक्रममा कम्पनीका सञ्चालक सिद्धिलाल श्रेष्ठले गत […]

२०६९ फाल्गुन ६ गते, आईतवार

‘पीडीए’को कार्यदिशा पारित‘पीडीए’को कार्यदिशा पारित

  काठमाडौँ । प्रधानमन्त्री बाबुराम भट्टर्राईको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले लगानीकर्तासँग पीडीए थाल्न कार्यदिशा पारित गरेको छ । अव लगानी बोर्डले विदेशी लगानीमा निर्माण हुने साढे ३ हजार मेगावाट क्षमताका ठूला चार जलविद्युत आयोजनाका पर््रवर्द्धकसँग आयोजना विकास सम्झौता -पीडीए) गर्ने भएको छ । सरकारसँग पीडीए भएपछि मात्र बैंकले आयोजनामा लगानी गर्नछन्् । पीडीएपछि पर््रवर्द्धकहरूले […]

२०६९ फाल्गुन ६ गते, आईतवार

मदिरा उत्पादन नीति पुनरावलोकन गर्न कार्यदलमदिरा उत्पादन नीति पुनरावलोकन गर्न कार्यदल

काठमाडौ । उद्योगमन्त्री अनिलकुमार झाको अध्यक्षतामा भएको औद्योगिक प्रवर्द्धन बोर्डको बैठकले तत्काल मदिरा उत्पादन अनुमतिपत्र जारी नगर्ने निर्णय गरेको छ । बैठकले मदिरा उत्पादनसम्बन्धी मौजुदा नीति पुनरवलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ । विद्यमान मदिरा उत्पादनसम्बन्धी ऐनलाई परिमार्जन गर्ने तयारीमा रहेको सरकारले जनस्वास्थ्य तथा स्थानीय वातावरणमा प्रतिकुल प्रभाव नपर्ने सुनिश्चितता भएपछि मात्र नयाा […]

२०६९ माघ २८ गते, आईतवार

वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन सुधार योजना

काठमाडौ । श्रम तथा रोजगार मन्त्रालयले ठगी र भ्रष्टाचारलाई नियन्त्रण गर्दै वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन यसअघि सरकारले गठन गरेको कार्यदलको सुझाव कार्यान्वयन थालेको जनाएको छ । ठगी नियन्त्रणका लागि अहिले वैदेशिक रोजगार विभागले रोजगारीमा जाने कामदारलाई अनिवार्य अभिमुखीकरण तालिमको व्यवस्था, व्यक्तिगत भिसाका लागि सम्बन्धित दूतावासको प्रमाणीकरणलगायतको व्यवस्था गरेको जनाएको छ । […]

२०६९ माघ ५ गते, शुक्रबार

वल्र्ड लिंकमा राजश्वको छापा

काठमाडौं, राजस्व अनुसर्धान विभागले इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्ड लिंक कम्युनिकेशन प्रालिका ११ वटा कार्यालयमा छापा मारेको छ । राजश्व छली गरेको उजुरीका आधारमा वल्ड लिंकको मुर्यालयसागै विराटनगर, लहान, जनकपुर, हेटौंडा, वीरगंज, भैरहवा, पोखरा, नेपालगंज, धनगढीमा छापा मारिएको विभागले जनाएको छ ।विभागले कम्पनीको रजिष्टर लगायत ग्राहक सेवाको वील, भौचर, भरपाई, कम्प्युटर, र्यापटप, सर्भमा भएको डाटा कर्जामा […]

२०६९ माघ ५ गते, शुक्रबार

बढी भ्रष्टाचार हुने मुलुकमा नेपाल

काठमाडौ । नेपाल भ्रष्टाचार हुने मुलुकमध्ये १ सय ३९ औा स्थानमा परेको छ । भ्रष्टाचारसम्बन्धी नियामक संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले १ सय ७६ वटा राष्ट्रमा गरेको सर्वेक्षणपछि गतबुधबार सार्वजनिक गरेको सर्वेक्षणमा नेपाल २७ अंकका साथ मुलुकमध्ये १ सय ३९ औा स्थानमा परेको हो । राजनीतिक संक्रमणको बहानामा सरकार, राजनीतिक दल र नेतृत्व भ्रष्टाचार नियन्त्रणमा गम्भीर हुन […]

२०६९ मंसिर २६ गते, मंगलवार