अर्थ

जबरजस्ती चन्दा उठाउने प्रहरीको फन्दामा

काठमाडौ, १२ फागुन। डरधम्की देखाएर जबरजस्ती चन्दा संकलन गर्दै हिँडेको अबस्थामा महानगरीय प्रहरी बृत्त थिमिले संयुक्त जातीय मुक्ति मोर्चाका केन्द्रीय सदस्यलाई पक्राउ गरेको छ । प्रहरी बृत्त थिमिमा म‌गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिदै बृत्त प्रमुख एवं प्रहरी नायव उपरीक्षक भीमकिरण बोगटीले चन्दाका लागि प्रयोग भएका बिभिन्न सामग्री सहित मोर्चाका केन्द्रीय सदस्य पाङ्पाङ् […]

२०७१ फाल्गुन १२ गते, मंगलवार

चितवनमा अनिश्चितकालिन होटल बन्द

काठमाडौं, ११ फागुन । सुरक्षित रुपमा होटल व्यवसाय गर्न नपाएको भन्दै होटल व्यवसायी संघ चितवनले आजदेखि अनिश्चितकालिन व्यवसाय बन्द गरेको छ । संघले जिल्लाभित्रमा सुरक्षित रुपमा व्यवसाय संचालन गर्ने वातावरणको प्रत्याभुति प्रशासनले नदिएसम्म होटल व्यवसाय बन्द गर्ने बताएको छ । मुग्लिनदेखि भरतपुर क्षेत्रमा रहेका होटल, रेष्टुरेन्ट तथा गेष्टहाउसहरु अनिश्चितकालसम्मका लागि बन्द गर्ने संघका जिल्ला अध्यक्ष […]

२०७१ फाल्गुन ११ गते, सोमबार

प्राविधिक मेला सुरु हुदै

काठमाडौं, ८ फागुन । पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीले १२ औं राष्ट्रिय प्राविधिक मेला आजदेखि फागुन १० गतेसम्म गर्ने भएका छन् । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा कम्प्युटर र इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल विभागका चौंथो वर्षका विद्यार्थीको समूह लोकसले क्याम्पस हातामै तीन दिनसम्म मेला गर्ने भएको हो । काठमाडौं उपत्यकाका अतिरिक्त चितवन र पोखराका विभिन्न क्याम्पसका विद्यार्थीले पनि सहभागिता […]

२०७१ फाल्गुन ८ गते, शुक्रबार

बिजुली चोर उद्योगहरु

काठमाडौ, ७ फागुन। विद्युत् प्राधिकरणका प्राविधिक र ठूला ग्राहकको मिलेमतोमा व्यापक रुपमा विद्युत् चोरी हुने गरेको तथ्यांक फेला परेको छ । यसले मिटरमा बिजुली कम खपत देखाएर प्राधिकरणलाई करोडौं रुपैयाँ नोक्सानीमा पारेको छ ।यसरी नोक्सानी गर्नेलाई प्राधिकरणले विद्युत् चोरी नियन्त्रण ऐनअन्तर्गत फाइल उठाउनुपर्नेमा अधिकांश बिजुली चोर्ने ग्राहकलाई ‘छुट बिल’ को फाइल उठाएर उन्मुक्ती दिँदै आएको […]

२०७१ फाल्गुन ७ गते, बिहीबार

ईलेक्ट्रोनिक्स एक्स्पो सुरु

काठमाडौँ, ५ फागुन । विद्युतीय सामाग्री व्यवसायी संघको आयोजनामा पाँचदिने दोश्रो ईलेक्ट्रोनिक्स एक्स्पो—२०१५ आजबाट भक्तपुरमा सुरु भएको छ । भक्तपुरमा आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धन गर्ने र उपभोक्तालाई एकै थलोबाट विभिन्न प्रकारका विद्युतीय सामाग्रीहरु विशेष सहुलियतमा उपलब्ध गराउने उदेश्यले संघले भक्तपुर नगरपालिका दूधपाटीस्थित भक्तपुर बहुमुखी क्याम्पसको प्राङ्गणमा एक्स्पोको आयोजना गरेको छ ।एक्स्पोमा विभिन्न ब्राण्डका मोबाइल, […]

२०७१ फाल्गुन ५ गते, मंगलवार

माथिल्लो तामाकोशीको शेयर विवाद मिल्यो

काठमाडौं, ५ फाल्गुन ।माथिल्लो तामाकोसी जलविद्युत आयोजना र जिल्लास्थित दलहरुकाबीच ८ बुँदे सहमति भएपछि शेयर वितरणमा देखिएको विवाद मिलेको छ । दोलखावासीलाई दिने १० प्रतिशत सेयरको वितरण प्रकृयाको विषयमा विरोधगर्दै आएका दलहरुले हिजो आयोजनासँग सहमति गरेका हुन् । जिल्ला स्तरीय समन्वय समितिको बैठकमा दोलखावासीले ७० कित्ताको दरले समान रुपमा शेयर खरिदका लागि आवेदन दिने, गरिव […]

२०७१ फाल्गुन ५ गते, मंगलवार

आगलागी हुँदा ७५ लाख रुपैंया बराबरको क्षति

काठमाडौँ, ४ फागुन – भक्तपुरको मध्यपुरथिमि नगरपालिका १६ लोकन्थलीका दुई वटा उद्योगमा भिषण आगलागी हुँदा ७५ लाख रुपैंया बराबरको क्षति भएको छ । काठमाडौ उपत्यका खानेपानी लिमिटेडसंगै रहेको उप्रेती कटन ईण्डस्ट्रिज र गणेश कपास उद्योगमा एकैपटक आगलागी भएको हो । आगोलागीबाट दुईवटै उद्योगको ६ वटा मेशिन, लाखौ बराबरको कपास, फर्निचर र बिभिन्न सामान गरि ७५ […]

२०७१ फाल्गुन ४ गते, सोमबार

कोइलाखानीमा मजदुर थनिए

काठमाडौँ, ४ फागुन । दाङको स्युजा–३ पाखापानीस्थित कोइलाखानीमा एक मजदुर थुनिएका छन् ।पलिटे भन्ने स्थानमा कोइलाखानीमा काम गर्दै आएका सैघा ७ बाम्लाका ४२ वर्षिय भिमकान्त रावत १६ घण्टादेखि थुनिएका छन । रावत हिजो अपरान्ह ४ बजेदेखि थुनिएपनि १६ घण्टा बितिसक्दा पनि उनको उद्धार हुन सकेको छैन । कमिरेचौर प्रहरी चौकीबाट प्रहरीको टोली गएपनि २ सय […]

२०७१ फाल्गुन ४ गते, सोमबार

माथिल्लो तामाकोशीको शेयर कर्मचारी र जिल्लाबासीका लागि खुल्ला

काठमाडौँ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आयोजना प्रभावित दोलखा जिल्लाबासी र आयोजनामा ऋण लगानी गर्ने कम्पनीका कर्मचारीहरूका लागि शेयर निश्काशनको आब्हान पत्र जारी गरेको छ । कम्पनीले फागुन ११ गतेदेखि २५ गतेसम्म उनीहरूका लागि शेयर निश्काशन गर्दैछ । आयोजनाले तीन करोड ६० लाख ६ हजार कित्ता शेयर दोलखा जिल्लाबासी र कर्मचारीहरूका लागि जारी गर्न लागेको […]

२०७१ फाल्गुन ३ गते, आईतवार

लागु भएन नयाँ भाडादर

काठमाडौँ,२ फागुन । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि सरकारले सार्वजनिक सवारीसाधनको भाडा घटाए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन ।सार्वजनिक सवारीसाधनमा भाडा नघट्दा यात्रुले भने बढी तिर्नु परेको छ । राजधानीका सवारीसाधन, ट्याक्सी र मालवाहक ट्रकले आजसम्म भाडा समायोजन गरेका छैनन् । समितिले आवश्यक निर्णय नगरेको भन्दै राजधानीका कुनै पनि रुटका सवारीसाधनले भाडा घटाएका […]

२०७१ फाल्गुन २ गते, शनिबार