सवारी भाडा घटयो
काठमाडौं।सरकारले आजदेखि लागू हुने गरी गाडी भाडा घटाएको छ । तेलको भाउ घटेपछि सरकार भाडा घटाउन बाध्य भएपनि यात्रुलाई भने खासै राहत नहुने भएको छ । भाडा १ प्रतिशत मात्र घटाइएकाले यात्रु अहिलेकै भाडा तिर्न बाध्य हुनेछन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार ईन्धनको मूल्यका आधारमा ३५ प्रतिशत र गाडीको पाटपूर्जा, उपभोग्य वस्तुको मूल्य […]
२०७१ पुष ९ गते, बुधबार