मंगलवार ३ भाद्र २०८२
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ सय रुपैयाँले घटेको हो । गत हप्ता शुक्रबार प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।महासंघका अनुसार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला १८९० […]
२०८१ मंसिर २३ गते, आईतवारकाठमाडौँ । नेपाल लेर्यस कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार अण्डाको मूल्य बढेको छ । पोखरेलका अनुसार दुई सातादेखि अण्डाको मूल्य क्रमशः बढ्दै गएको र ठूलो अण्डाको फाम रेट प्रतिक्रेट (३० वटाको) चार सय ७० रुपैयाँ र मझौलाको चार सय ५५ रुपैयाँ कायम गरिएको छ ।पोखरेलले जाडोका कारण उत्पादनमा कमी, अण्डा उत्पादन गर्ने कुखुरामा गिरावट, […]
२०८१ मंसिर २२ गते, शनिबारकाठमाडौँ । सेती जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन सुरु गरेको छ । २५ मेगावाट क्षमताको उक्त आयोजनाको ‘पावर प्लान्ट’ र ‘इन्टरकनेक्सन’ परीक्षणपछि ‘कमिसनिङ’ को काम पूरा भएसँगै व्यापारिक उत्पादन थालिएको हो । याे आयोजना भिजन लुम्बिनी ऊर्जा कम्पनी प्रालिले निर्माण गरेकाे हाे । आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा प्रवाह भइसकेको प्रवद्र्धक कम्पनीका कार्यकारी अध्यक्ष […]
२०८१ मंसिर २१ गते, शुक्रबारकाठमाडौँ । आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेर १ लाख ५० हजार १०० रुपैयाँ कायम भएको छ । बिहीबार यस्तो मूल्य १ लाख ५० हजार ७०० रुपैयाँ थियो । त्यस्तै, चाँदीको मूल्य भने आज १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढेर १ हजार ८ सय ९० रुपैयाँ पुगेको छ । […]
२०८१ मंसिर २१ गते, शुक्रबारकाठमाडौँ । विशेष अदालतले नेपाल वायुसेवा निगमको दुईवडा वाइडबडी विमान खरिदमा १ अर्ब ४७ करोड भ्रष्टाचार भएको ठहर गरेको छ । अदालतले उक्त वाइडबडी विमान खरिद प्रकरणमा निगमका तत्कालीन अध्यक्ष शंकरप्रसाद अधिकारीसहित चार जनालाई दोषी ठहर गर्दै कैद तथा जरिवाना तोकेको छ ।बिहीबार बेलुकी फैसलाको संक्षिप्त आदेश सार्वजनिक गर्दै विशेष अदालतले तत्कालीन अध्यक्ष अधिकारी, महाप्रबन्धक […]
२०८१ मंसिर २१ गते, शुक्रबारकाठमाडौँ । नेप्से १५.९३ अंकले घटेर २७३४ अंकमा कायम भएको छ । आज कुल ४० कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो भने ३ को स्थिर रह्यो ।अघिल्लो दिन ९ अर्ब ३२ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३६ करोडको भयो ।आज व्यापार र लाइफ इन्स्योरेन्स बाहेक सबै सेक्टरका सूचक घटेका छन् । व्यापार ३.६७ र […]
२०८१ मंसिर २० गते, बिहीबारकाठमाडौँ । अमेरिकी डलर अहिलेसम्मकै महँगो भएको छ। त्यसैगरी आज पाउन्ड, बहराइन दिनारसहितका मुद्राको पनि मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलर, युरो, कुवेती दिनारसहितका मुद्रा भने सस्तिएका छन्। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ २९ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८९ […]
२०८१ मंसिर २० गते, बिहीबारकाठमाडौँ । क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य १ लाख ३ हजार अमेरिकी डलर पुगेको छ । अघिल्लो दिनको तुलनामा यो ४.६७ प्रतिशतले बढेको हो । पछिल्लो एक महिनायता बिटक्वाइनको मूल्य उच्च दरमा बढेको छ । एक महिनाकै अवधिमा बिटक्वाइनको मूल्य करिब ४७ प्रतिशत बढेको छ । अमेरिकाको ४७औं राष्ट्रपतिमा डोनल्ड ट्रम्प निर्वाचित भएदेखि नै बिटक्वाइनको मूल्य उच्च […]
२०८१ मंसिर २० गते, बिहीबार