‘कर्नालीलाई राज्यसँग जोड्ने बाटो चाहियो’
काठमाडौ । कर्नालीको विकासका सरोकारवालाहरुले कर्नालीको हुम्ला र डोल्पामा यथासिघ्र मोटरबाटो पुग्नु पर्ने र बनेको सडकमा कालोपत्रे हाल्नुपर्नेमा जोड दिएका छन् । हुम्ला विकास पहल र संवाद डबलीको सहकार्यमा भएको संवाद कार्यक्रममा उनीहरुले भने, ‘सरकारले कर्नालीप्रति उपेक्षा गरेको छैन र काम गर्न कर्नालीलाई बजेटको अभाव छैन भनेपछि हामीलाई राज्यसग जोडिने मोटर बाटो छिटोभन्दा छिटो बन्नु […]
२०७१ मंसिर ८ गते, सोमबार