प्लाष्टिक एक्स्पो हुदै
काठमाडौं । नेपालमा पहिलोपटक आउदो कात्तिक २८ देखि ३० गतेसम्म प्लाष्टिक एक्स्पो आयोजना हुने भएको छ । प्लाष्ट नेपालको आयोजना हुन लागेको उक्त एक्स्पोमा प्लाष्टिकका सामग्रीको प्रदर्शनी तथा यसको प्रयोगका बारेमा जानकारी गराइनेछ । प्लाष्टिक उद्योगीलाई एक अर्काबीच सम्बन्ध विस्तार गर्न पनि एक्स्पो सहयोगी हुने प्लाष्ट नेपालका अध्यक्ष शरदकुमार टिवरेवालले बताए । नेपालमा प्लािष्टक उपयोगका […]
२०७१ कार्तिक २० गते, बिहीबार