पोखरा विमानस्थल निर्माणमा भ्रस्टाचारको गन्ध
काठमाडौ, पुस ३ – पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रसताचारीहरुको चलखेल बढ्दै गएको छ। विमानस्थल निर्माणमाका लागि पुरानै लागत अनुमानको मूल्यमा ठेक्का दिइसकेपछि फेरि एक समितिको सिफारिसमा ८ अर्ब रुपैयाँ लागत बढाइ भ्रस्टाचार गर्ने तयारी भएको तथ्य फेला परेको छ ।सरकारले तीन वर्षअघि पोखरा क्षेत्रीय विमानस्थलका लागि साढे १६ करोड डलर (साढे १६ अर्ब रुपैयाँ) […]
२०७० पुष ३ गते, बुधबार