हिमालयन बैंकलाइ सचेत पत्र थमाइयो
काठमाडौं १७ मंसिर । प्रभावकारी रुपमा जिम्मेवारी निर्वाह नगरेको भन्दै हिमालयन बैंकको सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंकले सचेत गराएको छ । आवश्यक काममा ध्यान नदिएको र व्यवस्थापनले गर्नुपर्ने काममा सञ्चालक समितिले हस्तक्षेप गर्न खोजेको भन्दौ राष्ट्र बैंकले सचेत गराएको हो । बैंक सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठका नाममा राष्ट्र बैंकले सचेत पत्र काटेको हो ।नीतिगत […]
२०७० मंसिर १७ गते, सोमबार