वर्तमान संकटको निकास, वैज्ञानिक समाजवाद

प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि संसद्वादी दलहरु पक्ष र विपक्षमा विभिन्न नौटंकीहरु गरिरहेका छन् । ओलीले संसद् विघटन गरेपछि प्रचण्ड, माधव नेपाल र झलनाथ झुण्डहरु सडक संघर्षमा उत्रिएका छन् भने प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस ‘पर्ख र हेर’को नीति अँगाल्दै दोधारमा अल्झिएको देखिन्छ । यतिबेला कोरोना संक्रमणको कारण देश र जनताको स्थिति बेहाल बन्न […]
२०७७ माघ ११ गते, आईतवार