संघीय संसद् राष्ट्र र जनघात गर्ने अखडा !

देशको राजनीति दिनप्रतिदिन जटिल बन्दै गएको छ । संघीय संसद् राष्ट्र र जनघात गर्ने अखडामा परिणत भएको छ । सामान्यतः संसद्मा कुनै विधेयक अघि बढाउँदा सत्तारूढ दलहरूबीच समझदारी हुनुपर्छ । तर अहिले संघीय संसद्मा विधेयकका विषय वस्तुमाथि नै चलखेल हुने गरेकोदेखि सत्तारूढ दलहरूकै बीचमा समेत समझदारी नभइ विधेयक प्रस्तुत् हुनेसम्मका घटना देखिएका छन् । विधेयकमा […]
२०८२ असार ३० गते, सोमबार