आत्मकेन्द्रित शासन निन्दनीय
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) कार्यशैली, अभिव्यक्ति र प्रशासनिक कार्यका कारण एकपछि अर्को बिबादको घेरामा पर्दै गएका छन् । प्रधानमन्त्री बालेनको कदमहरू लोकतान्त्रिक मूल्यमान्यता र स्थापित शासकीय पद्धति अनुकूल नभएको भन्दै संसद्, सिंहदरबार र कूटनीतिक क्षेत्रमा गम्भीर प्रश्नहरू उठेका छन् । एकातिर प्रधानमन्त्री बालेनको सामाजिक सञ्जाल (फेसबुक–ट्विटर) मा आवेगमा आएर ष्टाटस लेख्ने र पछि हटाउने (डिलीट […]
२०८३ श्रावण १० गते, आईतवार