सम्पादकीय

नेकपालाई सहमतिको नाममा सिध्याउने धृष्टता नगर

गत मंगलबार नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच प्रधानमन्त्री निबास बालुवाटारमा भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा देशको वर्तमान अवस्था र विकसित राजनीतिक घटनाक्रमलगायत २०७७ फागुन २१ गते केपी ओली नेतृत्वकै सरकार तथा नेपाल कम्युनिष्ट पार्टीबीच भएको ३ बुँदे सहमति कार्यान्वयनका विषयमा गम्भीर छलफल […]

२०८२ बैशाख २८ गते, आईतवार

सरकारको टालटुले नीति

सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम शुक्रबार दुबै संसदको संयुक्त बैठकमा पेश गरेको छ । नीति तथा कार्यक्रमलाई राष्ट्रपति रामचन्द्र पौडेलले करिब एक घण्टा लगाएर वाचन गरेका थिए । नीति तथा कार्यक्रममा विगतका कार्यक्रमहरूलाई निरन्तरता दिइनुका साथै केही नयाँ नीतिसमेत आएका छन् । नीति–कार्यक्रममा शिक्षक बैंक, विद्यार्थीका लागि […]

२०८२ बैशाख २१ गते, आईतवार

सत्तालिप्साको राजनीति बन्द गर

सङ्घीय संसद्का दुवै सदनको अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नेछन् । संघीय संसद्को यस अधिवेशनलाई बजेट अधिवेशनका रूपमा पनि लिइन्छ । बजेट प्रस्तुत हुने १५ दिनअगावै प्रि बजेट छलफल गर्नुपर्ने कानुनी प्रावधान भएकोले वैशाख १९ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने र […]

२०८२ बैशाख १४ गते, आईतवार

वर्तमान संकटको समाधान नेपाली विशेषताको समाजवाद

यतिबेला देशको राजनीति निकै तरल बनेको छ । सरकारले सह िढंगले काम गर्न नसक्दा आमजनता प्रताडित भइरहेका छन् । सरकारको कार्यशैलीकै कारण शिक्षकहरु सडक संघर्षमा उत्रिएका छन् । जसका कारण देशभरका सरकारी बिद्यालय ठप्प छन् । विद्यार्थी भर्ना अभियान संचालन हुन् सकेको छैन, एसइइको नतिजा र कक्षा १२ को परिक्षा प्रभावित हुने भएको छ । […]

२०८२ बैशाख ८ गते, सोमबार

संघीय लोकतान्त्रिक गणतन्त्र असफलसिद्ध

यतिबेला देशको राजनीति निकै तरल बनेको छ । सरकारकै कारण शिक्षक, चिकित्सक, सहकारी पिडितलगायत आम सर्वसाधारण जनता प्रताडित बनेका छन् र अन्तिम विकल्पको रुपमा सडक संघर्षमा उत्रिरहेका छन् । यही धमिलिएको राजनीतिक माहौलको मौका छोपेर राजावादीहरु आफ्नो स्वार्थपूर्ति गर्न कम्मर कसेर लागेका छन् तर पनि संसदवादी राजनीतिक दल र नेताहरुको घैटोमा घाम लागेको छैन । […]

२०८१ चैत्र ३१ गते, आईतवार

वर्तमान राजनीतिक संकटको समाधान प्रगतिशील सरकार र जनमतसंग्रह

देशको राजनीति दिन प्रतिदिन तरल बन्दै गएको छ भने जनताको जीवनस्तर डरलाग्दो गरि खस्कदै गएको छ । तर, सरकार कुनै ठोस योजनाका साथ अगाडि बढ्न सकेको छैन । । महंगी, भ्रष्टाचार, कालोबजारी, राजावादीहरुको आन्दोलन, शिक्षक आन्दोलन, सहकारी पीडितको आन्दोलन, अमेरिकाको एमसीसी कार्यन्वयन गर्ने उद्घोषलगायतका कयौं विषयले देशको नाजुक अवस्थाको चित्रण गर्दछ । राज्यका तीन अंग […]

२०८१ चैत्र २४ गते, आईतवार

एमसीसी सम्झौता तत्काल खारेज गर

हालै अमेरिकाले नेपालमा सञ्चालित एसीसी परियोजनालाई निरन्तरता दिने उद्घोष गरेको छ । अमेरिकाको वैदेशिक सहायतासम्बन्धी समीक्षा चलिरहेकै बेला त्यहाँको सरकारले एमसिसी नेपाल कम्प्याक्टअन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति प्रदान गरेको एमसीए नेपालले जनाएको छ । एमसीए नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ– अमेरिकी सरकारले एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति प्रदान गरेको छ, […]

२०८१ चैत्र १७ गते, आईतवार

संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद

२०५२ फागुन १ गतेदेखि जनयुद्धमा होमिएको तत्कालीन नेकपा माओवादी र सात राजनीतिक दलको संयुक्त आह्वानमा २०६२ चैत २४ गते संयुक्त जनआन्दोलन सुरु भएको थियो । यही १९ दिने जनआन्दोलनले राजतन्त्रलाई घुँडा टेकाई देशमा लोकतन्त्र स्थापना गर्न सफल भएको थियो । तत्कालीन नेकपा माओवादी र सात राजनीतिक दलको संयुक्त जनआन्दोलनको भार थेग्न नसकेपछि तत्कालीन राजा ज्ञानेन्द्र […]

२०८१ चैत्र ३ गते, आईतवार

 नेकपाको धैर्यता र आग्रहलाई नजरअन्दाज नगर

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमति भएको चार बर्ष पुरा भएको छ । २०७७ फागुन २१ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको तीन बुँदे सहमति सरकारले अहिलेसम्म पूर्णरुपमा कार्यान्वयन गरेको छैन । नेकपाले उक्त सहमतिको अक्षरशः पालना गरेपनि सरकारले पालना गरेका […]

२०८१ फाल्गुन २५ गते, आईतवार

प्रि-मनसुन सुरु

काठमाडौँ । यो वर्षको प्रि मनसुन सुरु भएको छ । । अङ्ग्रेजी महिनाको मार्चदेखि सुरु हुने प्रि–मनसुन मे महिनासम्म रहन्छ । प्रि मनसुन भन्नाले वर्षायाम सुरु हुनुभन्दा अघिको समय हो । वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले तीन महिने प्रि मनसुनमा देशभरको तापक्रम बढ्ने, हावाहुरी चल्ने, मेघ गर्जन र चट्याङसहित वर्षा हुने बताइन् । ‘हामीले मार्च, अप्रिल […]

२०८१ फाल्गुन १८ गते, आईतवार