वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीको कार्यकक्षमा तालाबन्दी

काठमाडौ । संयुक्त संघर्ष समितिले सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्षले चार पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेको छ । दुई सातादेखि आन्दोलनरत संघर्ष समितिले उपकुलपति, रेक्टर, रजिष्ट्रार र अस्पताल निर्देशकको कार्यालयमा बुधबार बिहान तालाबन्दी गरेका हुन् । आन्दोलनरत संयुक्त संघर्ष समितिले आज उपकुलपति डा ज्ञानेन्द्र गिरी रेक्टर डा गुरुप्रसाद खनाल,रजिष्ट्रार डा मोहनचन्द्र रेग्मी […]
२०७८ असार १७ गते, बिहीबार