अखिल नेपाल शिक्षक सङ्गठन बुटवलको अध्यक्षमा दिलिप बेलबासे
काठमाडौं । अखिल नेपाल शिक्षक सङ्गठन बुटवल उप–महानगरपालिका रुपन्देहीको दोस्रो नगर भेलाले दिलिप बेलबासेको अध्यक्षतामा १५ सदस्यीय नगर समिति निर्वाचित गरेको छ । उक्त कार्यक्रममा अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय अध्यक्ष घनश्याम पाठकले नेपाली कम्युनिस्ट आन्दोलनमा शिक्षकहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै सङ्गठनमा सङ्गठित हुन अपिल गरे । उनले शैक्षिक क्षेत्रमा देखिएका तमाम विकृतिका विरुद्ध सङ्घर्ष […]
२०७८ श्रावण १७ गते, आईतवार