‘कोरोनाको निःशुल्क र अनिवार्य भ्याक्सिनको व्यवस्था गर’
काठमाडौँ । राष्ट्रिय जागरण मञ्चले जनतालाई निःशुल्क र अनिवार्य भ्याक्सिनको व्यवस्था गर्न सरकारसँग जोडदार माग गरेको छ ।मञ्चका अध्यक्ष गुणराज लोहनीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा फेरि उत्परिवर्तित कोभिड-१९,-‘डेल्टा प्लस’ वा ‘के ४१७ एन’ को लहर आउने अड्कल विशेषज्ञहरूले गरिराखेको भन्दै निःशुल्क र अनिवार्य भ्याक्सिनको व्यवस्था गर्न सरकारसँग जोडदार माग गरेका हुन् । अध्यक्ष […]
२०७८ असार १२ गते, शनिबार