खुला विश्वविद्यालयद्वारा व्यवस्थापन तथा कानून संकायमा भर्ना आह्वान
काठमाडौं । नेपाल खुला विश्वविद्यालयले व्यवस्थापन तथा कानून संकाय अन्तर्गत विभिन्न तहमा शैक्षिक सत्र २०७८-०७९ का लागि अनलाईन भर्ना आवेदन खुला गरेको छ । विश्वविद्यालय मास्टर अफ बिजनेस एड्मिनिस्ट्रेस (एमबीए) दुई वर्षे सेमेष्टर स्नातकोत्तर कार्यक्रम, मास्टर अफ साईन्स इन डेभलभमेन्ट मेनेजमेन्ट एन्ड गोभर्नेन्स (एमएसडीएमजी) दुई वर्षे सेमेष्टर स्नात्तकोत्तर कार्यक्रम, ब्याचलर अफ ल (एलएलबी) तीन वर्षे […]
२०७८ असार ४ गते, शुक्रबार