स्वास्थ्य / शिक्षा

‘प्यारामाउण्ट घटनाको दोषीलाई कडा कारवाही गर ‘

काठमाडौँ । अखिल (क्रान्तिकारी) रूपन्देहीले प्यारामाउण्ट बोर्डिङ हाई स्कुलमा घटेको दुःखद् घटनाप्रति गम्भीर ध्यानाकर्षण गरेको छ ।नेपाल कम्युनिस्ट पार्टी निकट सो सङ्गठनका जिल्ला अध्यक्ष इन्दु वलीले विज्ञप्तिमार्फत् तिलोत्तमा नगरपालिका–१, रुपन्देहीस्थित प्यारामाउण्ट बोर्डिङ् हाई स्कुलमा कक्षा–१० मा अध्ययनरत विद्यालयकै होस्टेलमा बस्दै आइरहेकी छात्रा प्रतिभा सापकोटाको केही दिनदेखि स्वास्थ्यमा आएको समस्याबारे जानकारी हुँदाहुँदै पनि अभिभावकलाई जानकारी नदिइएको, […]

२०७८ बैशाख १२ गते, आईतवार

उपत्यकालगायतका अस्पतालमा शैया र अक्सिजनको अभाव

काठमाडौं । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण काठमाडौं उपत्यकालगायत नेपालगञ्ज, वीरगञ्जलगायतका जिल्लामा रहेका अस्पतालमा शैया अभाव हुन थालेको छ । दैनिक संक्रमितको संख्या बढ्न थालेपछि अस्पतालहरुमा शैया अभाव हुन थालेको हो । अस्पतालहरुमा पर्याप्त अक्सिजनको समेत अभाव हुन थालेको छ । यही वैशाख ३ गते ९ सय संक्रमित भेटिएकोमा हिजोसम्म करिब तीनगुणा २६ सय १८ […]

२०७८ बैशाख १२ गते, आईतवार

चार साता ‘लकडाउन’ गर्न सुझाव !

काठमाडौं । स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकामा ‘लकडाउन’ गर्न सुझाव दिएको छ । मन्त्रालयले कोरोना महामारी नियन्त्रण बाहिर गएको भन्दै स्थिति नियन्त्रणमा लिन कम्तिमा चार साता ‘लकडाउन’ गर्न सुझाव दिएको हो । आज अपरान्ह ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कम्तीमा १ महिना ‘लकडाउन’ गर्न सुझाव दिने सीसीएमसीको तयारी […]

२०७८ बैशाख ११ गते, शनिबार

असारसम्म तीन लाखलाई कोरोना संक्रमण हुन सक्ने !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको छ । मन्त्रालयले कोभिड–१९को युके भेरियन्टको संक्रमण दर उच्च भएको र नेपालमा अहिले युके भेरियन्ट देखा परेकाले अवको तीन महिनामा संक्रमण दर उच्च हुने देखिएको बताएको हो । बिहीबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा स्वास्थ्य तथा […]

२०७८ बैशाख १० गते, शुक्रबार

अखिल (क्रान्तिकारी) डँडेल्धुराको अध्यक्षमा गणेश बोहोरा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) डँडेल्धुराको १२ औं जिल्ला सम्मेलनले गणेश बोहोराको अध्यक्षतामा २३ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित गरेको छ ।सो कार्यक्रममा बोल्दै अखिल (क्रान्तीकारी) सेती महाकाली ब्युरो संयोजक वीरेन्द्र शाहले दलाल संसदीय व्यवस्थाले मुलुकको शैक्षिक समस्याको समाधान दिन नसक्ने भएकाले वैज्ञानिक समाजवाद आवश्यक भएको बताए ।नेकपा डँडेल्धुरा जिल्ला इन्चार्ज दौलत बिष्टले […]

२०७८ बैशाख ९ गते, बिहीबार

अखिल (क्रान्तिकारी) जाजरकोटको अध्यक्षमा बिराजन शाही

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) जाजरकोटको २० औं जिल्ला सम्मेलनले बिराजन शाहीको नेतृत्वमा ३३ सदस्यीय जिल्ला समिती निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा दिपेन्द्र सिंह, सचिव तिलक बिस्ट, सह–सचिव मनिष चन्द, कोषाध्यक्ष भवानी मल्ल, सदस्यहरुमा सुनिल सिंह ‘विशाल’, जानुका चन्द, बिजुली चन्द, सम्मान न्यौपाने, डिल्ली रोकाय लगायतलाई चयन गरेको छ । दलाल पुंजीवादी […]

२०७८ बैशाख ८ गते, बुधबार

अखिल (क्रान्तिकारी) लमजुङको अध्यक्षमा राजन साउद

काठमाडौं । अखिल (क्रान्तिकारी) लमजुङको २२ औँ जिल्ला सम्मेलनले राजन साउदको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा गण्डक ब्युरो इन्चार्ज उमा भुजेल ‘शिलु’ ले सम्मेलन उद्घाटन गर्दै देशमा दुईखाले शिक्षा रहेको बताइन् । पैसा हुनेले पढ्न पाउने र पैसा नहुनेले पढ्न नपाउने विभेदयुक्त […]

२०७८ बैशाख ७ गते, मंगलवार

कोरोनाविरुद्ध दोस्रो चरणको खोप अभियान सुरु

काठमाडौं । गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा लगाएका व्यक्तिलाई आजदेखि दोस्रो मात्राको खोप दिne कार्य सुरु भएको छ । उक्त अवधिमा पहिलो मात्रा खोप लगाएका व्यक्तिले यही वैशाख ७ देखि ११ गतेसम्म आफूलाई पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउने छन् । कोरोनाविरुद्ध दोस्रो चरणको खोप लगाउन शुरु बिहान […]

२०७८ बैशाख ७ गते, मंगलवार

शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द !

काठमाडौं । आज बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाभाइरस (कोभिड-१९) प्रभावित शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको गरेको छ । ‘शहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय भएको छ’ , सरकारका प्रवक्ता पार्वत गुरुङले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै काठमाडौं, ललितपुर, […]

२०७८ बैशाख ६ गते, सोमबार

देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईदै

काठमाडौं । स्वास्थ्य मन्त्रालयले आज र भोलि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै छ । आज छुटेका बालबालिकालाई भोलि पनि भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम छ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुका दुवैको औषधि खुवाइने मन्त्रालयले जनाएको छ […]

२०७८ बैशाख ६ गते, सोमबार