अखिल (क्रान्तिकारी) मकवानपुरको दोश्रो पूर्ण बैठक सम्पन्न
काठमाडौँ । नेकपा निकट अखिल (क्रान्तिकारी) मकवानपुरको २३ औं जिल्ला सम्मेलन पश्चात दोश्रो पूर्ण बैठक हेटौडा स्थित मकवानपुर बहुमुखी क्याम्पसमा बसेको छ। बैठक नयाँ कार्ययोजना सहित संगठन सुदृढीकरण र विस्तार गर्दै दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनको तयारीमा जुट्न जिल्ला इन्चार्ज राम घलान (वाटर) को प्रमुख आतिथ्यतामा बसेको हो।बैठकका प्रमुख अतिथि वाटरले अखिल (क्रान्तिकारी) मकवानपुरको २३ […]
२०७७ चैत्र ३० गते, सोमबार