स्वास्थ्य / शिक्षा

मकवानपुर र चितवनमा अखिल (क्रान्तिकारी) को राष्ट्रिय तथा जिल्ला सम्मेलनको तयारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) मकवानपुर र अखिल (क्रान्तिकारी) चितवन जिल्ला तथा राष्ट्रिय सम्मेलनको पूर्व तयारीमा जुटिरहेको छ। अखिल (क्रान्तिकारी) नारायणी ब्युरो संयोजक प्रकाश जप्रेल, अखिल (क्रान्तिकारी) मकवानपुरका अध्यक्ष विवेक घलान र अखिल (क्रान्तिकारी) चितवनका संयोजक रेम्बोर्जेको नेतृत्वमा मकवानपुर जिल्ला र चितवन जिल्ला सम्मेलनको तयारीका लागि विभिन्न कार्यक्रमहरु भइरहेका छन्। संगठनले अखिल […]

२०७७ चैत्र २० गते, शुक्रबार

चीनबाट ल्याएको खोप ४० देखि ५९ बर्षका व्यक्तिलाई लगाइने

काठमाडौं । चीनले अनुदानमा दिएको कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ खोप ४० देखि ५९ वर्ष उमेरका समूहका व्यक्तिलाई लगाइने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाईरस विरुद्धको इन्सिडेण्ट कमाण्ड सिस्टमको बैठकले सो खोप ४० देखि ५९ वर्ष उमेर समूहका मानिसलाई लगाउने निर्णय गरिएको हो । यसका लागि अस्पताल छनोट गरी पूर्वाधारको हिसाबले उपयुक्त अस्पतालबाट ती […]

२०७७ चैत्र १९ गते, बिहीबार

देशभरका विद्यालय चार दिन बन्द !

काठमाडौं । शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले भोलि (मंगलबार)देखि देशभरका सबै शिक्षण संस्था चार दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले बढ्दो प्रदूषणबाट विद्यार्थीलाई थप जोखिम रहेको भन्दै मंगलबारदेखि शुक्रवारसम्म सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको मन्त्रालयका सचिव रामप्रसाद थपलियाले जानकारी दिए । बैठकमा […]

२०७७ चैत्र १६ गते, सोमबार

अखिल (क्रान्तिकारी) द्वारा २२ औँ राष्ट्रिय सम्मेलनको व्यापक तयारी: संगठन विस्तार र विधार्थी अधिकारका लागि संघर्ष गर्ने निर्णय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) अखिल क्रान्तिकारी मध्य पश्चिम कमाण्डका सवै व्युरो वैठक सम्पन्न भएको बताइएको छ । अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विश्वकर्माको उपस्थितिमा मध्य पश्चिम कमाण्डका सवै व्युरो वैठक सम्पन्न गरिएको बताइएको छ । यसैबीच , गत चैत्र ८ गते राप्ती क्षेत्रीय समन्वय समितिको वैठक महेन्द्र वहुमुखी क्याम्पस दाङमा नेकपा नेता […]

२०७७ चैत्र १५ गते, आईतवार

अखिल क्रान्तिकारी बर्दियाद्वारा विद्यार्थी सभा समपन्न

काठमाडौं । अखिल (क्रान्तिकारी) बर्दियाको आयोजनामा सांस्कृतिक कार्यक्रम सहित विद्यार्थी सभा सम्पन्न भएको छ । बर्दियाको मधुवन नगरपालिका स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा सांस्कृतिक कार्यक्रम तथा विद्यार्थी सभा सम्पन्न भएको हो । उक्त सभालाई नेपाल कम्युनिस्ट पार्टी बर्दिया जिल्ला इन्चार्ज विकासले सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्दै इन्चार्ज विकासले देशमा कस्तो शासन व्यवस्था […]

२०७७ चैत्र १४ गते, शनिबार

अखिल (क्रान्तिकारी)द्वारा हेटौंडा क्याम्पस भेला सम्पन्न

काठमाडौं । अखिल (क्रान्तिकारी) मकवानपुरको हेटौंडा क्याम्पस भेला सम्पन्न भएको छ। भेला अखिल (क्रान्तिकारी) मकवानपुरका उपाध्यक्ष ललित घलानको सभापतित्वमा, अखिल (क्रान्तिकारी) को केन्द्रिय सदस्य एवम् नारायणी ब्युरो संयोजक प्रकाश जप्रेलको प्रमुख आतिथ्यतामा र अखिल (क्रन्तिकारी) मकवानपुरका जिल्ला अध्यक्ष विवेक घलानको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो। भेलामा अखिल (क्रन्तिकारी) मकवानपुरका अर्का उपाध्यक्ष सुर्य बहादुर गोले, कोषाध्यक्ष […]

२०७७ चैत्र १२ गते, बिहीबार

आज विश्व क्षयरोग दिवस

काठमाडौं । आज मार्च २४, विश्व क्षयरोग दिवस । आज विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरेर विश्व क्षयरोग दिवस मनाईदैछ । रोग सम्बन्धी सचेतना र बानी व्यवहार परिवर्तन गराउने उदेश्यले विश्व क्षयरोग दिवस मनाइन्छ ।यस बर्ष ‘द क्लक इज टिकिङ’ अर्थात ‘संकेत समयको, क्षयरोग अन्त्यको’ भन्ने नाराको विश्वभर क्षयरोग दिवस मनाइदैछ । क्षयरोग अर्थात् ट्युबरक्लोसिस […]

२०७७ चैत्र ११ गते, बुधबार

स्ववियु निर्वाचन आउदो जेठ ३० गते

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी जेठ ३० गते स्वतन्त्र विद्यार्थी युनियन [स्ववियु]को निर्वाचन गर्ने भएको छ।नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समितिले स्ववियु निर्वाचनसहित पाँचबुँदे माग राखेर ४८ दिनदेखि बसेको रिले अनशन तोड्दै स्ववियु निर्वाचन गर्ने गरी त्रिवि र विद्यार्थीबीच सहमति भएको हो।त्रिविले स्ववियु निर्वाचन गर्नका लागि यही चैत २५ गते सर्वपक्षीय छलफल गर्ने भएको छ। […]

२०७७ चैत्र १० गते, मंगलवार

अखिल (क्रान्तिकारी) मकवानपुरको ९ औं पूर्ण बैठक सम्पन्न

काठमाडौँ । अखिल (क्रान्तिकारी) मकवानपुरको ९ औं पूर्ण बैठक आईतबार हेटौंडामा सम्पन्न भएको छ। नेकपा मकवानपुरका जिल्ला इन्चार्ज राम घलान (वाटर) को प्रमुख आथित्यमा बसेको सो बैठकमा नारायणी ब्युरोको जबसका फ्याक्सन इन्चार्ज विकास वली विशेष अतिथिको रुपमा उपस्थित थिए भने अखिल (क्रान्तिकारी) नारायणी ब्युरोका संयोजक प्रकाश जप्रेल अतिथि रहेका थिए। बैठकले विभिन्न प्रस्तावमाथि निर्णय गरेको […]

२०७७ चैत्र ९ गते, सोमबार

‘कोभ्याक्सिन’ खोपलाई प्रयोगको अनुमति

काठमाडौं । औषधि व्यवस्था विभागले अर्को एक कम्पनीलाई पनि कोरोना भाइरस विरुद्धको खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको छ । भारतीय कम्पनी भारत बायोन्टेक इन्टरनेशनल लिमिडेटले उत्पादन गरेको कोभिडविरुद्धको खोप कोभ्याक्सिन लाई आकस्मिक प्रयोगका लागि अनुमति दिइएको हो । यो सहित नेपालमा कोरोना विरुद्धको खोपको लागि अनुमति पाउने तीनवटा कम्पनी रहेका छन् ।यसअघि कोभिसिल्ड र […]

२०७७ चैत्र ७ गते, शनिबार