पशुपति बहुमुखी क्याम्पसको गलत क्रियाकलापविरूद्ध प्रतिकार गर्न आव्हान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) क्याम्पस जिल्ला समिले पशुपति बहुमुखी क्याम्पस, चावहिलमा विगत लामो समय देखि नै विभिन्न किसिमका आर्थिक अनियमितता र भ्रष्ट्राचार देखिएको र हाल आएर यसले विकराल रुप लिएको जनाउदै क्याम्पस प्रशासनमा राजनितिक भागबन्डा, नाताबाद अराजकता, आर्थिक अनियमितता, अपारदर्शिता लगायतका कुराहरुले सिमा नाघेको पहिलो चरणको अनुसन्धानवाट भेटिएको जनाएको छ । अखिल […]
२०७७ कार्तिक २९ गते, शनिबार