त्रिविद्वारा स्नातक तहको परीक्षा तालिका सार्वजनिक

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको परीक्षा तालिका सार्वजनिक गरेको छ । कोभिड–१९ र लकडाउनका कारण स्थगित उक्त परीक्षा यही मंसिर २८ गतेदेखि शुरु गरेकोगरी त्रिविले बिहीबार तालिका सार्वजनिक गरेको हो । वार्षिक परीक्षा प्रणालीअन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिकसत्र खेर जान नदिने गरी परीक्षा लिने र नतिजा प्रकाशन गर्ने त्रिविको तयारी […]
२०७७ मंसिर ४ गते, बिहीबार