पछिल्लो २४ घण्टामा ५७४३ जना कोरोना संक्रमित थपिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५७४३ जना कोरोना संक्रमित थपिएका छन् । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ जना पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३१०७ जना कोरोना संक्रमित भएका छन् । जसमध्ये काठमाडौंमा २३९१, ललितपुर ५४३ र भक्तपुरमा १७३जना रहेका छन् […]
२०७७ कार्तिक ५ गते, बुधबार