‘एन्टिजेन’ स्वाब परीक्षण प्रभावकारी !
काठमाडौ । इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौं उपत्यकामा समुदायस्तरमा एन्टिजेन विधिबाट स्वाब परीक्षण गरिएकामध्ये आठ प्रतिशतमा कोरोना संक्रमण देखिएको जनाएको छ । दुई दिनमा १ हजार ५ सय ५ जनाको स्वाब सकलन गरी एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय १५ जनामा संक्रमण पुष्टि भएको हो । सोमबार ७ सय २० जनाको परीक्षण गरिएकामा ४३ जना […]
२०७७ मंसिर १८ गते, बिहीबार