पछिल्लो २४ घण्टामा १२४६ जना कोरोना संक्रमित थपिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १२४६ जना कोरोना संक्रमित थपिएको जनाएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४६५ पुगेको मन्त्रालयले बताएको छ ।पछिल्लो २४ घण्टामा देशभर १ हजार ८ सय १८ जना निको भएर […]
२०७७ भाद्र २५ गते, बिहीबार