अखिल (समाजवादी) ले स्ववियु निर्वाचनमा उल्लेख्य जित हासिल गर्ने संकेत

काठमाडौँ । अखिल (समाजवादी) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा उल्लेख्य जित हासिल गर्ने संकेत देखाएको छ । नेपाल कम्युनिष्ट पार्टीनिकट सो संगठनले हालसम्म स्ववियु निर्वाचनमा सभापति ३, उपसभापति २, सचिव २, सहसचिव ६, कोषाध्यक्ष ६ र सदस्य २६ गरी ४५ पदमा विजय हासिल गरेको छ ।रोल्पाको थवाङस्थित सहिद स्मृति क्याम्पसमा सभापतिका उम्मेदवार स्वर्णीम […]
२०८१ चैत्र १ गते, शुक्रबार